A current issue based interview and news base program hosted by Mr. Thakur Belbase, a well known journalist in Nepal. The show deals with a number of current a
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे ‘सुझाव संकलन डिजिटल पोर्टल’ सार्वजनिक गरेको छ ।
#giddhepress#Balenshah#NewsUpdate
रास्वपाको कार्यशैली माथि प्रश्न उठाएको भनदै सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने भएको छ ।
साँसद तामाङले सिंहदरबारभन्दा बाहिर कार्यक्रम राखिएकोप्रति सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन्।
#giddhepress#ashikatamang#news
श्रम संस्कृति पार्टी प्रवेश गरेका सुधन किराँतीको चुजौती :
"तपाईँहरू राम्रो काम गर्न सक्नुहुन्न भने अब हामी देशको जिम्मा लिन्छौँ..। ढुक्कसँग तपाईँहरू बस्नुस्..। श्रम संस्कृति पार्टी आयो..। यो देशको जिम्मा लिनका लागि श्रम संस्कृति पार्टी तयार भएको छ, हामी काँध थाप्न तयार छौँ..।”
तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा सात दिनभित्र हटाउन निर्देशन दिइएको छ । #giddhepress#news