@biotech_life@BhimarjunPhD राष्ट्रिय झण्डा कहाँ र कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरा हो ।
राष्ट्रिय झण्डा राष्ट्र हितमा प्रयोग हुनुपर्छ ।
कुनै अमूक व्यक्ति र दलको लागि मात्रै होइन ।
विजया दशमी २०७९ को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अहिले सिद्धान्तका दस्तावेजलाई थन्काएर कोभिड विरुद्धको ब्यवस्थापनमा जुट्नु नै सरकार र मुख्यमन्त्रीको प्रमुख कर्तब्य हो । सरकारलाई म नेपाली काँग्रेसको सांसदको हैसियतले आफ्नो कर्तब्य निर्भाहको लागि गम्भिर भएर लाग्न अपिल गर्दछु ।
जय नेपाल !
लिपुलेकमा भारतले एकै रातमा बाटो बनाको हैन्।सन् २०१३ मा भारत र चीनले बार्ता अघि बढाए। सन् २०१५मा सहमती भयो चिनका PM को भारत भ्रमणमा क्रममा।तु शुसिल कोइराला सरकारले दुबै देश समक्ष बिरोध जनायो।त्यसपछिका मै हुँ राष्ट्रबादीले बिरोध गरेनन्, कुरा उठाएनन् , फलो गरेनन् र बाटो बन्यो।