@ndcl_nt regular vacancy called online applications via @Oracle@iRecruitments this year. People reported many issues including site congestion. How can the application process be made smooth and easy? Is @Oracle aware that we charge application fee to apply for public recruit?
मनको लहड् कागतमा कुद्यो। कार्यान्वयन हुन त काल्पनिक संसारमा मात्रै सरल होला। म यसैगरी बराबर बराबर मेरो रहरलाई वर ल्याउने र पर पुर्याउने गर्छु, रहर थाकेर भुसुक्कै निदाइहाल्छ, अनि म फुर्सद।- रहरको घुइँचो, #देवीप्रसाद_उप्रेती, २०५५, कृति र स्मृतिमा देवीप्रसाद उप्रेती।
@Online_khabar बाँदरलाई गाली गरेर पनि समाधान हुन्छ र भन्या? ठीक छ, बाँदरले बालीनाली विनास गर्यो, समाधानका अरू विकल्प छैनन् र? अरू देशले पनि यस्ता समस्या समाधान गरेका होलान्? अध्ययन अनुसन्धानको कमी भो बाजे!
Devotees light up 1.25 lakh diya in Janaki temple in Janakpurdham of Nepal celebrating consecration of #Ramlalla in Ayodhya today. Janakpur is integral part of Ramayan Circuit, where Lord Ram and Sita were married in Janakpurdham in Tretayug.
सन्दीप पक्षले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाउ दिइसकेको छ। बम्जनको पक्षमा प्रहरी कार्यालय अगाडि भिडभाड गर्ने जमात पनि सानो छैन । तर अदालती आदेश र बम्जनको गिरफ्तारी आशाका झिल्का पक्कै हुन् ।
@basantabasnet
https://t.co/5Am5XP3ACl
Flowers and Trees is a silly Symphonies cartoon produced by Walt Disney, directed by Burt Gillett, and released by United Artists in 1932. It would later win the Academy Award for Best Cartoon Short Subject. https://t.co/glyA4WzQqN