ग्यानेन्द्र साहीले कार्यक्रम गर्न चितवन नै रोज्नुको कारण रेणु र प्रचण्डलाई बदनाम गर्ने नियत चाहिँ प्रष्ट देखिन्छ।राजावादीहरुलाई के लाग्छ भने प्रचण्डलाई जति बदनाम गर्न सकियो त्यति छिटो गणतन्त्र धरापमा पार्न सकिन्छ। त्यसैले प्रचण्डको बदनाम गर्न हर तरिकाले प्रयास भैरहेको हुन्छ।
दशैं आयो भन्दैमा चाहिने भन्दा बढ्ता नधोकेको भए पनि हुन्थ्यो नि!आजकाल जहाँ गइन्छ,कुनै न कुनै व्यक्ति सडकमा लडिरहेकै देखिन्छ।मोटरसाइकल चलाउनेहरु समेत बाहन सडकमा र्पािर्कङ्ग गरेर सडकमै मजासँग घोप्टो परेर सुतिरहेको देखियो बा !कति पिएका त!आफ्नो स्वास्थ्यको ख्याल त राख्नुपर्ने हो नि।🙄
भारतले निर्यातमा रोक लगाएपछि बाङ्गलादेशले टर्की र इजिप्टबाट प्याज मगाउन थालेको छ। भारतमाथि निर्भर रहँदै आएको बाङ्गलादेशमा दुई गुणाले प्याजको मूल्य बढेको छ। आफैँले फलाउन सक्ने सामानमा आत्मनिर्भर नभए प्याजसँगै भोलि-पर्सि दाल,चामलले पनि धुरुधुरु रुवाउन बेर छैन हामीलाई। बेलैमा सोचौँ।
एउटै अामाले जन्माएका सन्तान त विचार नमिलेर भिन्न हुन्छन् भने फरक-फरक नेपाल अामाले जन्माएका सन्तानको देश भित्र विचार नमिल्नु नौलो लाग्न छाड्यो।
राजतन्त्र,लोकतन्त्र चाहे गणतन्त्र नै किन नहोस् सबैजना एकमुष्ट सन्तुष्ट त कुनै तन्त्रमा नि हुन्नन् ।
👇
यो मनलाई अाज किन यति अताछ........🤔
मेरो प्यारो #हँसमुखचोकको यादले सताछ।
फेरी बचपनमा झै!उही माहोलमा रमाउनलाई...
जति खोजेपनि भेट्टाइन त्यै खुशी कुन्नी कता छ!
Missing😍💓😍