देखिनुपर्छ। यस्ता अपराध दोहोरिन नदिन राज्य गम्भीर बन्नैपर्छ। 🙏
सन्दर्भ: बाराको सिमरामा एक नानीमाथि भएको दुःखद घटनाप्रति हार्दिक दुःख व्यक्त गर्दछु। 💔
हार्दिक श्रदान्जलि नानि तिम्रो आत्मा ले शान्ति पवोस् Justice #StopViolence#ChildSafety#Baras#Simara
निःशब्द… 😔🙏BalenSudan Gurung
रु. ५०० जरिवानाको डरले मानिस हेल्मेट लगाउन बाध्य हुन्छ भने, बलात्कारजस्तो जघन्य अपराधमा फासि को डर ले बलत्कार कसो नकोरियला सरकार यक दुइ जना लाइ झुण्डायर त हेर सरकार सरकार, कानुन कमजोर होइन—कानुनको प्रभावकारी कार्यान्वयन र दोषीलाई कडा सजाय भएको
"आमा हजुर नभएको यो संसारमा म हाँस्न त सिकेँ, तर मन खोलेर खुसी हुन कहिल्यै सकिनँ। 😭
रात पर्दा आकाशतिर हेर्छु, सायद कुनै ताराबाट तिमीले मलाई हेरिरहेकी छौ कि भनेर। ❤️🌹
#MissYouAma#MotherLove#AmaKoMaya
HAPPY NEW YEAR 🇳🇵2083🇳🇵🎊🎉
नव वर्ष २०८३ को उपलक्षमा सम्पुर्ण देश बिदेशमा छरिएर रहनु भएका आमा बुवा दाजुभाइ दिदी बहिनिमा हार्दिक मङगलमय सुभकामना 🎊सबैको घरमा सुख सान्ती र समृद्धि छावस!🇳🇵🇳🇵
“मान्छेको सौन्दर्य अनुहारमा होइन, उसको व्यवहारमा देखिन्छ। अनुहार समयसँगै मर्छ, तर राम्रो व्यवहारले भने मानिसलाई सधैं अमर बनाइदिन्छ ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️