राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा भएको लुटपाट प्रयाससम्बन्धी जानकारी:राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट मच्चाउन खोज्ने एक अराजक समूहलाई सेनाले नियन्त्रणमा लिएको छ। लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीलाई बुझाइएको छ।