अरुको इच्छा अनुसार प्रयोग हुन छाडिदिनुहोस,किनकी तपाई मानव हो,तरकारीमा हालिने नुन होइन । journalist #that is veg# like tour#reading & writing @देशभक्त नागरिक
कास्कीका प्रहरी प्रमुख SP दानबहादुर कार्कीको आगमन संगै ४ पत्रकार समातिए,पछिल्लो समय हाम्रा टिभी जर्नलिस्टमाथि न्युज लेखेका आधारमा प्रतिसोध किन? SP साबसंग यो लगायतका प्रश्न�� कार्यकर्ता भर्ती गर्न नपाउँदा दैलेखमा एम्बुलेन्स नै थन्किएको छ।
https://t.co/nrGjuHXw0o
विधिको शासनको अर्थ तिमी जतिसुकैमाथि होउ तिमी भन्दामाथि कानून छ भन्ने हो ।संविधानले कानूनको अगाडी सबै समान हुन्छन् र सबैलाई का��ूनको समान संरक्षण हुन्छ भन्ने ब्यवस्था गरेको छ। आजको गिरफ्तारी यसैको प्रत्याभूती हो। ब्यक्तिको profile जस्तोभएपनि प्रक्रिया सामान्य नै हो।
निर्दोष कहिल्यैपनि दण्डित हुनुहुन्न दोषी कसैलेपनि उन्मुक्ति पाउनुहुन्न।
यही नै हो कांग्रेसको धारणा।
पात्र र परिस्थिति हेरेर हाम्रो धारणा बन्दैन/ बदलिँदैन।
प्रवक्ताको ट्विट र महामन्त्रीको भनाईको समाचार आइसकेपछि कांग्रेसको आधिकारिक धारणा यहि हो भनेर मानियो: पक्कै पनि कानुन भन्दा माथि कोहि छैन । दोषी भएपछि जो पनि सजायको भागिदार हुनुपर्छ । राजनीतिको खोल ओढेर अपराध गर्ने र कारवाही नहुने प्रणाली अन्त्य हुनैपर्छ । https://t.co/4rIYJfj6pb
Police issued an Amber Alert late Saturday after someone in a dark SUV grabbed Kamille McKinney while she was outside with friends about 8:30 p.m. and drove away. https://t.co/Wduj80y7CG
बाह्य सम्बन्धमा प्रभावको प्रश्न यस्ता प्रशिक्षणले हाम्रो देशको बाह्य सम्बन्धमा पर्नसक्ने असरबारे विवेचना गरिरहंँदा दुई पृष्ठभूमि स्मरण गरौँ ।
@bishwaprakash77 https://t.co/QxfLfwHJoZ
My deal with China is that they will IMMEDIATELY start buying very large quantities of our Agricultural Product, not wait until the deal is signed over the next 3 or 4 weeks. THEY HAVE ALREADY STARTED! Likewise financial services and other deal aspects, start preparing....