@brb1954 तपाईं एक सिट जित्ने को त यत्रो ठूलो सान छ, ओली को पार्टी कुन लेभलको हो र समिकरण मा कत्ति धेरै प्रभाव पार्छ!?
१ बजे राति बालुवाटारमा गएर प्रधानमन्त्री बनाइदिनुस भनेर ढोगेर आउने, त्यो बेला भगवान विष्णु सम्झिने अनि अहिले भाइरस भन्न मिल्छ कन्डक्टर साप 🙏
@brb1954 गोरखा बाट मरेर बल्लतल्ल जम्मा एउटा सिट जितेको सिद्धान्त र विचारलाई बिर्सेर उपेन्द्र यादवको शरणमा गएको राती 1 बजे बालुवाटार गएर प्रधानमन्त्रीलाई भेट्ने,, बाहिर-बाहिर बौद्धिकताको भाषण गर्दै हिँड्ने के नैतिकता बाँकी छ तपाईंसँग!?
एउटा भ्रम मा चाहिँ कोहि नपरौ के पि ओली संविधान बिरोधी अनि शेर बहादुर, प्रचण्ड माधव हरु चाहिँ रक्षक हैनन् सबै एउटै हुन, एक ले अर्कोलाई बोकेर पेलेर खन्डन गरेरै काम चलाउने नेपालको राजनितिक संस्कार र ब्यबस्था हो।
नयाँ संस्कार र नया ब्यबस्था को आवश्यकता छ।