@BipinLAW सर ईन्द्रचोकका साडि कुर्ता पसलमा जानू भा छ कहिल्यै? १ लाखको सामान किन्दा पनि भ्याट बिल माग्दा झगडा गर्नुपर्छ । व्यापार मात्र हुदैमा राजश्व बढ्ने हैन । पहिला काठमाडौ र शहरि ईलाकामा बिल अनिवार्य माग्ने कल्चर बसाउनु पर्यो ।
यो कुनै सहकारीको पैसाले बनेको बाटो होइन न त अहिले सरकारले निर्माण गरेको हो । केही भएन भनेर देशका भौतिक संरचना आक्रमण गर्ने आतंककारीहरुले यो बाटो नवलपरासी देवचुली तिर यात्रा गरेभने अवश्य भन्नेछ्न केही हुँदै थियो समयले हामीलाई उल्टो सिकायो । #पुर्वपस्चिमराजमार्ग
@BhismaK62 हो तपाईं सहि हुनुहुन्छ ।
के पी ढुङ्गाना लाई स्थापित हुन कसैलाई उत्तानो पार्न पर्छ । के पि ढुङ्गाना @kpdhungana कसैलाइ उत्तानो नपारी स्थापित हुदैनन । उनलाई पढ्ने र उनको क्षमता बुझ्ने सबैले केपी लाई खास राम्रो मान्दैनन के । हाम्रो सोचाईको स्तर सुध्रिन्न सर । माफ पाँउ ।
@Gpgelal दाजु, तिम्रो पहिलो ट्विट यो हो: "मान्छेहरु नव-निर्वाचित प्रधानमन्त्रि लाइ शान्ति र सम्बिधान देउ भन्चन् तर म चाहि सम्बिधान बनुन्जेल बाचि मात्र देउ भन्छु" (फेब्रुअरी १०, २०१४)। च्वाँचे खुवाउनु है@Gpgelal दाजु, तिम्रो पहिलो ट्विट यो हो: "मान्छेहरु नव-निर्वाचित प्रधानमन्त्रि लाइ शान्ति र सम्बिधान देउ भन्चन् तर म चाहि सम्बिधान बनुन्जेल बाचि मात्र देउ भन्छु" (फेब्रुअरी १०, २०१४)। च्वाँचे खुवाउनु है@Gpgelal दाजु, तिम्रो पहिलो ट्विट यो हो: "मान्छेहरु नव-निर्वाचित प्रधानमन्त्रि लाइ शान्ति र सम्बिधान देउ भन्चन् तर म चाहि सम्बिधान बनुन्जेल बाचि मात्र देउ भन्छु" (फेब्रुअरी १०, २०१४)। च्वाँचे खुवाउनु है!