Hey everyone!This is my first try on travel video. I know it’s not perfect . I’m really expecting suggestions. if you find watching worth it please subscribe my channel and leave the comments. Thank you
https://t.co/JjirFHTRcS
याद आउछ तिम्रो धेरै, म अलिकती खुशी हुदा अनी अलिकती दुखी हुदा।
याद आउछ तिम्रो धेरै अलिकती गल्ति गर्दा अनी धेरै मन रुदा।
याद त्यतिबेला पनी आइदिन्छ जब हजारौ रहरहरु बाध्यताका जहर सेवन गर्छन्।
प्रधानमन्त्री @PM_Nepal ज्यू !
नयाँ घाट र चिता बनिरहेका छन् । तिनको उद्घाटन गर्ने फुर्सद पनि एकैछिन निकालिदिनुहोला । हजुरकाे पालामा सबैभन्दा धेरै घाट र चिता बन्दै छन् । हजुरकाे छाती गर्वले फुल्दो हो । लाग्दो हो— "वाह ! मेरो पालामा सबैभन्दा धेरै मान्छे स्वर्ग गए !"
— @rashayans
जे छ त्यही छ, त्यो बाहेक केहि छैन। कती भएका कुराहरु नसुहाउने जस्ता छन् अनी कती सुहाएका कुराहरु नहुने जस्ता । प्राय हर समस्याका समाधानहरु छन् र हर समाधानमा पनी समस्याहरुनै छन्।