@HyperNation8 THIS IS A TOTAL FRAUD/SCAM. ALL NEW PEOPLE DO NOT BELIEVE ANYTHING WHAT THESE SCAMMERS SAY. YOU WILL REGRET ONE DAY IF YOU GIVE YOUR HARD EARNED MONEY TO THESE SCAMMERS.
@SuyarmaRajRai1 एकदम दुखद कुरा हो यो। लाग्छ नेपालमा निस्पक्ष कुनै पनि निकाय बाँकी छैन। सबै धनको सेटिङ्ग मा छन्। यदि कसैले हामि छौं भनेर भन्छ भने काम गरेर यानेकि यो बहिनि निहारिका राजपुत लाइ न्याय दिलाएर देखाउ। होइन भने यो भन्दा बढि भन्नु जरुरि छैन होला - समझ्दार्लाई इसारा काफी हुनु पर्ने हो।