सम्बन्ध यस्तो होस् :
ख्याल राखियोस् तर हस्तक्षप नहोस्,
प्रश्न गरियोस् तर शङ्का नहोस्,
मतलब राखियोस् तर चियो नहोस्,
विश्वास होस् तर वेवास्ता नहोस्
अनी
प्रेम होस् तर बन्धन नहोस् ।
#शुभबिहानी ☺️♥️
जब विश्वासको
सहबास हुन्छ,
शंकाको जन्म हुन्छ,
विस्तारै शंका बड्दै जान्छ
विश्वाससँग दुरि चड्दै जान्छ,
विश्वासले म ठुलो
मलाई पुज भन्छ,
शंकाले म हु ईश्वर
यती बुझ भन्छ,
दुबै निकै शक्तिशाली
विश्वासले बिष पिलाउछ
शंकाले लंका जलाउछ,
सम्बन्धलाई कमजोर
बनाउछ!
#शुभबिहानी🌺🥀🌿☘️
प्रशंसामा झुलाउँदै, उचाल्ने पनि छन्।
माथी पुर्याएर भुइँमा,फाल्ने पनि छन्।
मजबुरीमा अनेक गर्नु पर्छ, महोदय..!
यहाँ ज्यान बेचेर,ज्यान पाल्ने पनि छन्।
#Umn
जस् जस्को जिब्रोमा बिख छ! देशको साहु मालिक उहि छ!! खाली सटर बिक्रिमा सन्नाटा बजारमा छ! खर्चिलो संघियता धान्न देश धितोमा छ!! सर्वहारा हौं भन्नेहरु सँग अथाह धन द्रव्य छ! गाँउ सहरमा भोकमरी छलकपट सिंहदरबारमा छ!! हर प्रहर कुर्चीको दाउपेच छ! भन चरणदास देश जनताको पक्षमा कुन नालायक छ!!🧐
पहिले:-माओवादी बन नत्र मार्दिन्छु=१२१ सिट
अहिले:- कृष्चियान बन नत्र जेल हाल्दिन्छु=३२ सिट
आउने दिनमा :- एकजना माओवादी हु भन्ने भेटाउ पुरस्कार दिन्छु =० सिट
यो निश्चित हो हुने नै छ!😜
खुशिले जिउनु पर्ने रहेछ थाहा भयो
जब दुख बिर्सिए खुशी नजिक भयो
म जन्मिदा खुसी थिईन रे मेरी आमा
सुखहरु आए लक्ष्मीको आगमन भयो
बाजे हाँसेका रहेछन् नातिनी जन्मिदा
जिम्मेवारी के बुझ्छ छोरो पनि बा भयो
प्रिय,छोराछोरी उठ्नु पहिले म हिड्छु
रुवाएर हिड्दिन घर छोड्ने बेला भयो
#शुभरात्री
कोहि गल्ती भएर पछुतो गर्दोछ्न अनि कोहि राम्रो गरेर घमण्ड गर्दाछ्न। जसले यो दुबै म होईन मेरो हो आज छ भोलि छैन सबै परिबर्तमन छ भनेर बुझ्न् सक्नु अति उतम हुन्छ।🙏
#शुभबिहानी 🙏🏻🌺
,,,,,चोर छुट्ने जेल,,,,
जीवन भन्ने एस्तै रैछ , तर्कनाको खेल !
मनभरी दौडेका छन् , अनगिन्ती भेल !!
देख्न पाको हैन कैलेइ , छक्छक गर्ने रेल !
भ्रस्टचोर निस्की हाल्ने , कस्तो हाम्रो जेल !!द्वेर्थी,
शुभबिहानी 🌹
यस्तो मान्छेलाई प्रेम गर्नु तिमि;
जसले तिमि रुनु अघि परेली पुछ्न सकोस,
जसले तिमि हराउनु अघि भेट्न् सकोस,
तिमि कसैको हुनु अघि तिम्रो हुन सकोस!
#शुभप्रभात शुभदिन 💜🙏