यदि कुनै शासकले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाएर आफू शक्तिशाली बन्ने महत्वाकांक्षा राख्छ भने, उसले यो बुझ्नुपर्छ कि संस्थाहरू कमजोर पारिएपछि एउटा सैनिक प्रधानमन्त्रीभन्दा बढी, एउटा न्यायाधीश न्यायपालिकाभन्दा बढी र एउटा अमर्यादित सांसद संसदभन्दा बढी शक्तिशाली हुन सक्छ।
खुशी भनेको सधैं हाँसिरहनु होइन। कहिलेकाहीँ धेरै संघर्षपछि पनि हार नमान्नु, भित्र पीडा हुँदा पनि आशा बचाइराख्नु, र अँध्यारोमा पनि उज्यालो खोजिरहनु पनि हो
नेपालगन्जमा आएर प्रधानमन्त्री बालेन ले कति जाडो रहेछ भन्नुभयो भने घण्टि मित्र हरु ले भोलि बाट स्विटर र ज्याकेट लगाएर हिड्छन होला र तेहि फोटो संजाल भरि राख्छन होला है।
हाम्रा प्रधानमन्त्री बोलेको भन्दा नबोलेकै ठिक रहेछ । अब बोल्न कर नगरौं । खोपी मै राखौं । पूजा गरौं । आरती उतारौं ।
उता आजतक, स्टार न्युज र रिपब्लीकन भारतले ब्रेकिङ न्युज चलाइसक्यो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अब सरकारले सक्षम नागरिकहरूलाई सामाजिक सुरक्षा स्वैच्छिक रूपमा त्याग्न प्रोत्साहन गरिने बताए।
बजेटमा उनले त्यसका लागि 'सक्नेले छाडौँ, नसक्नेलाई जोडौँ' भन्ने कार्यक्रम घोषणा गरे।
र संगसगै मैले पनि बृद्ध भत्ता त्यागेको घोषणा गर्दछु ।।😂#Nepalbudget