“मलाई मेरो मूल्य थाहा छ, प्रशंसा वा आलोचनाले फरक पार्दैन। आत्मसम्मानको उज्यालोमा, म आफ्नो बाटो आफैं तय गर्छु।
जसले बुझ्छ, उसले साथ दिन्छ, जसले नबुझ्छ, उसले टाढा रहन्छ। मेरा कदमहरू दृढ छन्, मेरो आत्मा स्वतन्त्र छ।”
एमाले मान्छे कहिल्यै बन्दैन !
अरुको सम्पत्ती तोडफोड गर्ने र मजदुरी गरेर खाने जनता पिट्दै दादागिरी देखाउने यस्ता गुन्डाहरुको झुन्डलाई भोट दिनु भनेको देश अधोगती तर्फ लानु हो ।