दैलेख र सुर्खेतको सिमानामा रहेको सुन्दर धरमपोखारा बजार ❤️
जसले दुई जिल्लाको सिमाना छुट्याउने र मन जोड्ने गर्दछ ।
तस्वीर : Nakendra oli https://t.co/qpzWEuV3ZF
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजवादीबाट अनेरास्ववियूकी केन्द्रीय सचिव तथा युवा नेतृ मनिषा कार्की सिफारिस भएकी छन ।
दैलेखमा खेतियोग्य जमिन बाझै
दैलेखमा ४३,१२१ हेक्टर खेतियोग्य जमिन रहेको भएपनी ८२०८ हेक्टर जमिन बाझै छ, खेती भैरहेको जग्गामा पनि बैज्ञानिक अध्यान छैन जसले गर्दा दैलेखमा खेतियोग्य जमिन बाझै छोडी विदेशिनु पर्ने बाध्यता छ ।
किन अलपत्र छन दैलेख समृद्धिका आधारहरु ?
-पेट्रोल उत्खनन
-मथिल्लो कर्णाली जलविद्युत आयोजना
-मध्यपहाडी राजमार्ग
-दुल्लु स्मार्टसिटि
-नयाँ सहर आयोजना
-हाईड्रोपावर
-दैलेख सुर्खेत सडक
कहाँ चुक्यौ हामी ?