Steps:
Open Khalti >> Go to Featured Services >> Tap on Fantasy Premier League >> Register and Join the League
Register for Rs. 10 & Enjoy (100% Instant Cashback)
Stay on top of the Leaderboard & WIN
Weekly winner will get Vibes Earbuds & Couple Movie Tickets
The Fantasy Premier League Returns!
Register for Hamro Khelkud x Khalti Fantasy Premier League from Khalti
Register Now: https://t.co/YfUDxjxgta
*T&C Apply
#FantasyPremierLeague#Khalti#FantasyLeague
10! A DECADE.
Our brainchild fueled with PURE PASSION has made it this far with support from everyone in the fraternity.
Forever grateful for the trust you’ve bestowed upon us, as that, above all has been the real earning for us. Lets keep growing 🙏
हाम्रो खेलकुदको दशौं वार्षिकोत्सवको अवसरमा आयोजना हुने 'हाम्रो खेलकुद कन्क्लेभ'
दोस्रो सेसन : नेपाली खेलकुदमा युवा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती
सोमबार दिउँसो ३:१५ बजे
प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदमा
हाम्रो खेलकुदको दशौं वार्षिकोत्सवको अवसरमा आयोजना हुने 'हाम्रो खेलकुद कन्क्लेभ'
पहिलो सेसन : नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता'
सोमबार दिउँसो २:१५ बजे
प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदमा
राष्ट्रिय खेल भलिबलको प्रत्यक्ष प्रसारणमा एकसाथ ६२ हजार जनाले प्रत्यक्ष हेर्दै कुल ७५ लाख भ्युजको नयाँ कीर्तिमान कायम गरेका छौं । यसले आउने दिनमा अझ परिस्कृत हुने हौसला मिलेको छ । सम्पूर्णमा आभार ।
आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिप २०८० मा हेरेर साथ दिनुहुने दर्शक समर्थक, प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्न सहयात्रा गर्नुहुने प्रायोजक तथा आयोजक नेपाल भलिबल संघ लगायत सम्पूर्ण साथ सहयोग गर्नुहुनेमा धन्यवाद ।
नेपाल र क्यानडाबीच विहीबार सुरु हुने पहिलो ओडीआई मैदान भिजेका कारण टसमा ढिलाई हुने भएको छ । नियमित तालिका अनुसार विहान ८:४५ बजे टस हुनुपर्ने थियो । तर आउटफिल्ड शीतले भिजेका कारण टसमा ढिलाई हुने भएको छ । ९ बजे टस हुने समय तोकिएको छ ।
क्यानडाविरुद्ध ओडीआई सिरिज र लिग-२ को त्रिकोणात्मक सिरिजपछि नेपालले टि२० विश्वकपको तयारीका लागि लगातार दुई टि२० सिरिज खेल्ने पक्का भएको छ ।
https://t.co/N2RRPobxeh
पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गर्यो । लगातार हारका बाबजुद नेपालको पनि सुपर सिक्समा स्थान बनाउने सम्भावना जीवित छ ।
https://t.co/SW7QzoUVXX
अर्जुन कुमालले यू१९ विश्वकपमा शतक बनाउन चुकेको भोलिपल्ट टियु मैदानमा विश्वकप टोलीमा नपरेका दुई युवा ब्याटरले शतक बनाए । मधेशका मयन यादव र सुदूरपश्चिमका नरेन भट्ट दुवैले पिएम कपमा आ-आफ्नो प्रदेशको सिनियर टोलीका लागि शतक पूरा गरे ।
https://t.co/6B1s0U937G
कप्तान देव खनालले ओपनर अर्जुनको प्रशंसा र आफूसहित शीर्षक्रम ब्याटरको गल्ती स्वीकार्दै विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग हार बेहोरेपछि यसो भने ।
https://t.co/R8L54DFzsW