रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।
#NepalFlood#BhotekoshiFlood#NepalNews#Rasuwa#Nepal
गोर्खा जिल्ला को छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुम बाट बग्ने बुढी गण्डकी नदि थुनेको खबर प्राप्त भएको ले सम्पुर्ण बेक्तहरु खोला छेउ छेउमा नजान र खोला छेउको बस्ती हरु सचेत अबस्थामा रहनु होला
video Sovit Shrestha
#updates#Floodinnepal#landslide#highway#gorkhanews
[ Sunday, August 30, 2026 2:27 PM ] Sooraj Dai ,Bhugolpark: बाढीका कारण नुवकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ।
हाम्रो काम भनेको सरकार लाई सहयोग गर्ने जहाँ नि छ त्यो सहयोग गर्ने पनि हो ,
हाम्रो काम भनेको जहाँ प्रस्न उठाउन पर्ने छ त्यहाँ प्रश्न उठाउने पनि हो :- गगन थापा
पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको कृष्णभिरमा नदीको बहाव बढेर कटान गर्दा सडक भासिएपछि अहिले पृथ्वीराजमार्ग पूर्ण रुपमा अबरुद्द भएकाे् छ ।
Video:- Ashok Devkota
#prithivihighway#floodupdates#Nepal
बेत्रावती क्षेत्रबाट नेपाली सेनाले एक बालकको उद्धार गरेको छ। बालक बेत्रावती स्कुलमा पढ्ने गरेको बताइएको छ। तर, उनले आफ्नो नामसमेत स्पष्ट रूपमा बताउन सकिरहेका छैनन्।
नेपाली सेनाले बालकको परिवारको खोजी गरिरहेको भए पनि अहिलेसम्म परिवारसँग सम्पर्क हुन सकेको छैन।
#hamroneta#rasuwa
कति भयानक थियो बाढी? रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज। सीसीटीभी फुटेजमा देखाइएको समय चिनियाँ समय हो। उक्त बेलामा नेपालमा करिब ९ बजेको थियो।
#rasuwa