तिमी रिसायौ
म पनि रिसाए
अब फकाउँछ कसले ?
मै चुप
तिमी चुप
मौनता हटाउँछ कसले ?
घमण्ड छ
थोरै म मा अनि
अलिकती तिमीमा
आफुलाइ हराउँछ कसले ?
नझुक्ने जिद मेरो
तिमी पनि कहाँ कम
महानता देखाउँछ कसले ?
दुरि बढे
साथ छुटे
पछुताउँछ कसले ?
पछुतो छ
सायद तिमिलाइ पनि
पहिला हात बढाउछ कसले #माया♥️♥️
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण अनि संगठित अपराधको मुद्दा एकपछि अर्को गरेर ४ वटा अदालतबाट फिर्ता हुनु,
विष्णु पौडेललगायतका विपक्षी दलका नेताहरू धमाधम पक्राउ पर्दै जानु,
यो प्रतिशोध होइन?