It is truly hard to comprehend!
What kind of inhumane mentality allows someone to misuse health and welfare support meant for the elderly, disabled, and poor, and instead live a luxurious life? This also negatively affects many migrants and genuinely vulnerable people who are in real need of support.
भीआईपीहरूले विदेशमा गरेको उपचारखर्च कानून विपरीत भुक्तानी भएको विषयमा उजुरी परेपछि एमालेले राज्यकोषमा रकम फिर्ता गरेको हो ।
#onlinekhabar#cpnuml
Report– @krishnaktm
https://t.co/rR97Z0sROx
@anilkathmandu सवाल जवाफ बुझेर बुझ पचाउने प्रजातीसँग गर्न हुन्न हजुर, यिनले नजानेका त पक्कै होइन र त्यसैले भनेका हाेलान .......... मान्छे बन्न सक्दैनन् भनेर🤣🤣
#फलोअप
चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा उकालोको खुलासा र निरन्तर निगरानीपछि सरकारकै नाममा फिर्ता ल्याइए पनि वडाध्यक्ष थापाको स्वार्थ हाबी हुँदा गंगालाल अस्पताललाई दिने पहल अवरुद्ध छ।
@DahalDeepa
https://t.co/Z7UEpJrFj0