तिमीले मलाई छोडेर गयौ, तर मेरो journey रोकिएन। म अझ strong भएँ, अझ calm भएँ, र अझ focused भएँ। अब म त्यहाँ energy खर्च गर्दिन जहाँ return छैन, किनकि मैले बुझिसकेको छु—माया एकतर्फी होइन, र self-respect कहिल्यै compromise हुँदैन।”
पहाड ले अडिग भएर उभिन सिकाउँछ
जंगलले आपसमा मिलेर बाच्न सिकाउँछ खोला नालाले निरन्तर अगाडी बगिरहन सिकाउ��छ
प्रकृति ले हरेक परिस्थिति मा मुस्कुराउन सिकाउँछ
शुभ बिहानी सबै सबैमा 🙏
...🌿
बौद्धिक मान्छेले बौद्धिक र तर्कसंगत कुरा गर्छ
अर्काको चरित्रको कुरा गर्दै हिड्दैन
असफल र असक्षम मान्छे अरुको सफलता सित ज��्छ अनि सफल मान्छेको चरित्रमा खोट लागाउनु लाई आफ्नो सफलता मान्छ ..!
#शुभ_बिहानि 🙏
भोलि राम्रो बन्छु भनेर पर्खिरहनु पर्दैन !
किनकि आज भनेको हिजोको त्यही ‘भोलि’ हो जसको हामीले प्रतीक्षा गरेका थियौ !
समय कसैको लागि रोकिन्न ! सपना आफै पुरा हुदैनन र सफलताले आफै ढोकामा आएर ढकढक्याउदैन !
यदि केही परिवर्तन गर्नुछ भने
यदि केही सिक्नुछ भने
यदि जीवनलाई अझ सुन्दर बनाउनुछ भने
त्यसको सुरुवात आजै गर्नुपर्छ !
हरेक नयाँ बिहानले हामीलाई अर्को अवसर, नयाँ आशा र नयाँ सम्भावना लिएर आउछ ! त्यसैले विगतका गल्तीमा अल्झिने होइन भविष्यको चिन्तामा हराउने पनि होइन
बरु आजको दिनलाई अर्थपुर्ण बनाउदै आफ्नो लक्ष्यतर्फ एक कदम अगाडि बढौ
सही समयको प्रतीक्षा नगर्नुहोस किनकि सही समय भनेको यही क्षण हो ! भोली अहिले नै आएको छ !
आजको दिन उत्साह, सकारात्मक सोच र सफलताले भरिपुर्ण रहोस ✍️