माननीय सदस्य नियमावलीको कुन नियमापत्ती हो ! बस्नुस माननीय सदस्य तपाइको पालो आएसी बोल्नुहोला !! माननीय सदस्य ज्यू ङिच्च पर���दै हस सभामुख ज्यू !!! जे होस नयाँ जोस देखिन्छ । के नियमापती गर्ने भनेर कडा मेहनत देखिन्छ । कोही रातभरी प्ले कार्ड तयार गर्ने रैछन जस्तो छ । छनक राम्रै छ ।
गल्ती र अपराधलाइ एउटै कसीमा राखेर व्याख्या गर्ने कानूनी संयन्त्रबाट प्रशासनिक द्रुतताको अपेक्षा गर्नु जायज होला त ? कि कसो ? मलाइ बुझाइदेउ न ऐ कानून निर्माता माननिय ज्यूहरु ।।।।।।।।