पार्टी हाम्रो हो, देश हाम्रो पनि हो। मुलुकमा देश निकालाको कानून छैन, पार्टीबाट निकालेर के गर्छौ?
पार्टी विधान, देशको संविधान मान्छौँ। जनताले आन्दोलनमा गोडाले भोट हालेर ल्याएको व्यवस्था विरुद्ध #विवेकशीलसाझा जाँदैन। यत्ति हो।
अली अगाडी @Himalayatv माः https://t.co/I6KMrUorqO