Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
छुच्ची_®ऋतु
@Heart_Nearly
जुन शब्द आखाबाट बयान गर्न सकिन्छ ,,त्यो शब्द किताबमा कहाँ भेटिन्छ र तिमी खोजिरहन्छौ ! मेरो बारेमा धेरै नसोच्नु दिमागमा होईन दिलमा आउने गर्छु !!
पश्चिम लमजुङ ...!!
Joined August 2015
474
Following
7.2K
Followers
34.7K
Posts
Pinned Tweet
छुच्ची_®ऋतु
@Heart_Nearly
almost 10 years ago
#ऋतु_बदलिन्न
समय बदलिन्छ मान्छेको मन नि बदलिन्छ कसैलाई नजिक बनाउँछ.. कसैलाई नजिक भएर नि टाढा बनाउँछ. आफुले सोचेजस्तो कोही नहुदो रहेछ !
छुच्ची_®ऋतु
@Heart_Nearly
about 21 hours ago
"Finally I realized," जति कोसिस गरे नि , भाग्यमा नलेखिएको कुरा मरिहत्ते गरेर पाईदैन रैछ..।।🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
1 day ago
अर्ती अनि औषधी कहिले मिठो हुँदैन , तितो तर उपयोगी हुन्छ .. ।।
छुच्ची_®ऋतु
@Heart_Nearly
1 day ago
आफ्नै प्राणले त साथ छोड्छ , "तिमीसँग त भर्खर भर्खर चिनजान" भएको.. ❤️
Who to follow
Bishnu Ghimire
@vishnu_bishnu
मान्छेले पैसाको लागि किड्नी बेचीसके तिमी इमान भन्दै बस !
झोले-हम नेपाली छु 💃
@reyazzmadzdzone
If You’re Reading This, Then I’m Already too Late. Humanity Has Reached It’s Final Days. Please Spend All That Time Tweeting.🙏🙏🙏
भट्टराई बा®
@Bhattarai_Baa
हाम्रो पालामा इन्टरनेट,मोबाइल,कम्प्युटर,प्रबिधिको पहुच थिएन।बागचाल,डन्डिबियो,गुच्चा,खेलिथ्यो।समय फेरियो।डिजिटल युगको डिजिटल भित्तामा म पनिआईपुगे यसो रमाइलो गर्न
छुच्ची_®ऋतु
@Heart_Nearly
1 day ago
“आँखाको डिलसम्म आँशु टिलबिल हुँदा पनि हाँस्नुपर्छ , किनकी आँशुको होइन , झुटो मुस्कानको कदर गर्नेहरू धेरै छन्...!
#जिन्दगीमा
😢”
छुच्ची_®ऋतु
@Heart_Nearly
3 days ago
खिल निकाल्न हुन्थ्यो , काँडा उपहार दिएको भए , "हातमा फूल दिएर , तिमीले पिठ्युँमा छुरा रोप्यौ "
छुच्ची_®ऋतु
@Heart_Nearly
4 days ago
मेरो बन्ने कि " कसै अरूको , त्यो तिम्रो मनको कुरा " ❤️
छुच्ची_®ऋतु
@Heart_Nearly
4 days ago
मान्छे बदलिन्छन् , थाहा थियो तर मुटुको सबै भन्दा नजिकका नै एकदिन टाढा हुन्छन् , भन्ने सोचेको नैं थिइनँ ...।।😘
छुच्ची_®ऋतु
@Heart_Nearly
4 days ago
पार्थिव शरीरलाई काँध दिँदा पुण्य ठान्ने हरु , जिउँदो मानिसलाई सहारा दिन पाप ठान्ने रहेछन् ..।।
#तिम्रो_शहरमा
🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
4 days ago
अभाव अनि दबावमा कहिले स्वभाव परिवर्तन नगर्नु हस् मायाँ 🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
5 days ago
आफ्नो मूल्य अरूको व्यवहारबाट नाप्ने कोसिस नगर , किनकी “हिराको मूल्य कवाडी व्यापारीले कहिले बुझ्न सक्दैन....।” 🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
6 days ago
पब्लिक नगरेको मात्र नत्र मेरो नि छन् , मर्स्याङ्दीमा बगाएर भोटेकोशी तिर खोज्ने कोई_कोई...।। 🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
6 days ago
मेरो भाषा बुझेनौ , भने तिम्राे भाषामा नि बुझाउन सक्छु , "मलाई राम्राे सँग था छ कोेसँग कस्तो व्यवहार " गर्ने भनेर ।।🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
7 days ago
जस्तो छौ त्यस्तै हौं सधैँ तिमी , किन अरुसँग तुलना गर्छौं आफैलाई 🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
8 days ago
उस्तै खास लाग्दैन् , उस्तै विश्वास लाग्दैन् , चिया अनि सम्बन्ध एकपटक सेलाएपछि फेरि तताउँदा उस्तै मिठास लाग्दैन्..।।☕👌
Heart_Nearly's tweet video.
छुच्ची_®ऋतु
@Heart_Nearly
8 days ago
उफ्! मलाई गलत सोच्नेहरू नैं , " गोप्य रुपमा मै जस्तो बन्न" चाहन्छन्...।।🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
9 days ago
@1111_Kanchan
@your_nani970
साँचो बलियो लाए पछि केही हुन्न ।
छुच्ची_®ऋतु
@Heart_Nearly
9 days ago
ढुक्क हुनुस !!
छुच्ची_®ऋतु
@Heart_Nearly
9 days ago
कि भने छुट्टिन नपर्ने "सम्बन्ध होस् , कि भने छुट्टिदा पनि नदुख्ने मन " होस् !!🖤
छुच्ची_®ऋतु
@Heart_Nearly
9 days ago
आश मात्र भरिपुर्ण भएर के गर्नु , भगवान्... ! रितीएको भाग्यरेखा कोरीदिएपछि ...!!🍂
Last Seen Users on Sotwe
فـــحـل ثلاثيني 🇯🇴
Seen from
Saudi Arabia
Seak lim
ᴘuʙʟιc ᴘʀᴇᴀм
Seen from
Thailand
TURKI.
Seen from
Turkey
SYO
Seen from
United States
Hoa NGọc Lan
Seen from
Vietnam
lowses
Seen from
Guatemala
Priya Reddy
Seen from
United States
Jean Hollywood
Seen from
Italy
Haso
Seen from
Germany
Trends for you
1
ariana
Under 10K tweets
2
#bucciovertimechallenge
Under 10K tweets
3
#StanleyCup
Under 10K tweets
4
Bussi
Under 10K tweets
5
FedEx
Under 10K tweets
6
#ForgedInGold
Under 10K tweets
7
SAFETY NET
Under 10K tweets
8
Mormons
Under 10K tweets
9
Belal
Under 10K tweets
10
#NIJI_ENprov
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.2M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.6M followers
4
Cristiano Ronaldo
@cristiano
109M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.3M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.6M followers
9
KATY PERRY
@katyperry
86.8M followers
10
Taylor Swift
@taylorswift13
80.6M followers
11
Lady Gaga
@ladygaga
72.2M followers
12
Kim Kardashian
@kimkardashian
69.4M followers
13
YouTube
@youtube
68.6M followers
14
Virat Kohli
@imvkohli
68.6M followers
15
Bill Gates
@billgates
63.4M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
CNN
@cnn
61.9M followers
18
Neymar Jr
@neymarjr
61.1M followers
19
X
@x
60.9M followers
20
Selena Gomez
@selenagomez
59.9M followers
Olivia
Online
✨
⭐
💫