Lord Buddha’s Country. Sagarmatha (Chomolungma - Mt.Everest) is my pride. #Commenter#Sociology(TU)_MA. Views are personal! स्वतन्त्र मनुस्या ! घुमन्ते !
@EONIndia
My dear Indian brothers and sisters, we respect you as a tourist to our country but such a poorest and dirty tourist we dont need anymore. They cooked on the street, pee and poop on the street and throwing garbage everywhere makes dirty and mess.
No cook anymore. 😡
@sidhant@bishodip Man thats not indian territory. Go to the recent history and try to understand if indian want good relation with Neighbours. Why neighbor hate infian...? Try to be nice with fact history.
चार दिनअघि बिहानै तनहुँ, देवघाटका भाइ मनिष ठकुरीको फोन आयो, "दाइ, मेरो कागती फल्यो, बेच्न सहयोग गर्नुपर्यो ।"
मैले भनें, "हुन्छ भाइ।"
मैले सक्ने दुई काम थिए: एक, कृषि प्रेसमा नम्बरसहित प्रचार गरिदिने। दुई, चिनेका अचार उद्योग र रिटेल व्यापारीलाई भनिदिने।
भाइले फोटो पठायो, पोस्ट गरि��ो। देशभरबाट फोन नआएका होइनन्। तर दुई-चार केजीका लागि सुदूरबाट फोन आए। मैले भनें, "भाइ, काठमाडौं ल्याऊ, बिक्रीमा सघाउँछु ।"
भाइले गाडीभाडा तिरेर कागती काठमाडौं ल्यायो । यहाँ रिटेलमा भारतीय कागती २०० रुपैयाँ केजीमा धमाधम बिक्री भइरहेको छ। तर हाम्रै माटोमा फलेको नेपाली कागतीलाई होलसेल व्यापारी भन्छन्, "६० रुपैयाँ दिन्छु ।"
यताउता गरेर १०-२०-५० केजी गर्दै मुस्किलले ९० रुपैयाँमा बेचियो । भाइ भन्दै थियो, "दाइ, यहाँ उत्पादन गर्न र बेच्न दुवै गाह्रो छ ।"
उत्पादन गर्यो, बजार छैन । बजार भेटियो, मूल्य छैन । नेपाली उत्पादन भनेपछि सित्तैमा पाएजस्तो व्यवहार ।
आज बजारमा ��ागतीको मूल्य २०० रुपैयाँ केजी पुगेको छ । तर त्यही कागती फलाउने किसानले ६० रुपैयाँमा बेच्न बाध्य हुनुपर्ने ?
वार्षिक १ अर्बको आयातित कागती सजिलै बिक्री हुन्छ । तर आफ्नै देशमा फलेको कागतीले न बजार पाउँछ, न मूल्य। बिचौलियाको सिन्डिकेटले किसानको पसिना कति सस्तोमा किनिदिने ?
नेपाली माटोमा पसिना बगाउने किसानले कहिले उचित मूल्य पाउलान् ? आयातित वस्तुले बजार पाउँदा स्वदेशी उत्पादनले ठाउँ नपाउनुको यो चक्र कहिले तोडिएला ?
किसान बचाउने हो भने पहिले बजार बचाउनुपर्छ। नत्र "आत्मनिर्भर कृषि" भाषणमा मात्र सीमित हुनेछ।
_यो कथा मनिष भाइको मात्र होइन, हजारौं नेपाली किसानको साझा पीडा हो।_
यो कुरा अगाडी बर्षको हो, यतिबेला कागतीको मुल्य बजारमा प्रति केजि ४०० रुपैयाँ केजि छ ।
Source: Krishi Press
@setopati@hark_sampang is making stupidity in the parliament, disturbing to work for the government. In the beginning people have some hope with Mr Harka jee but now he is not of Nepalese favor. He should be dismissed from his Voters.
@hark_sampang पानी पधेरोमा झगड़ा गरेजस्तो पनि संसदमा गर्न हुन्न र सभ्य जानकार सांसदले गार्दैन जो हर्क मान्यले गर्छ यो पनि संसदको अपमान हो र जनताको भोटको अपमान हो।
@SulavKarki I agreed but why in nepal health workers playing on innocent's life? What should be punish for health worker in this situation?
Meantime if same health worker migrant to other countries then they are fully focus on their duties. Why like this ?