सन्त रामपाल जी महाराजको तत्वज्ञान र आध्यात्मिक शिक्षाबारे थप जान्न ज्ञान गंगा पुस्तक पढ्नुहोस्। सत्य, सदाचार र जीवदया अपनाउने प्रेरणा लिनुहोस्।🌿
#Jeev_Hatya_Band_Garau
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
जति माया तपाईँ हामीलाई यो ज्यानको छ त्यतिनै माया ती पशुपंक्षीहरुलाई आफ्नो ज्यानको छ , जसलाई तपाईंले काट्ने योजना बनाउनुभएको छ।
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
जति माया तपाईँ हामीलाई यो ज्यानको छ त्यतिनै माया ती पशुपंक्षीहरुलाई आफ्नो ज्यानको छ , जसलाई तपाईंले काट्ने योजना बनाउनुभएको छ।
Sant Rampal Ji Maharaj 🇳🇵🇳🇵
#Jeev_Hatya_Band_Garau
वैदिक सनातन धर्मले त "अहिंसा परमो धर्मः” भन्छ । यहाँ बलि (हत्या) त धेरै परको कुरा हो, मांस भक्षण पनि महान् पाप मानिन्छ ।
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
🐐भोजनमा हत्या गरेको प्राणीको मासु प्रयोग गरेर बलि चढाएको पशु स्वर्ग पुउने कल्पना गर्नु त्यस्तै मूर्खता हो जस्तो आफ्नै घरको छानामा आगो लगाएर त्यही घरको भित्र सुत्नु जस्तै हो।
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
जिब्रोको तामसिक स्वादले मानिसलाई राक्षस जस्तो निर्दयी बनाएर निरीह पशुलाई बाँधेर मार्न मन्दिरमा पुर्याउँछ। विवेक प्रयोग गर्नुस् - यो धर्म होइन , मात्र पाप कर्म हाे।
🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
Sant Rampal Ji Maharaj
जति माया तपाईँ हामीलाई यो ज्यानको छ त्यतिनै माया ती पशुपंक्षीहरुलाई आफ्नो ज्यानको छ , जसलाई तपाईंले काट्ने योजना बनाउनुभएको छ। पशुबलि त्यागौं पापबाट बचौं।
पढ्नुहोस् पवित्र पुस्तक 📚 "ज्ञान गंगा"
लेखक:- संत रामपाल जी महाराज
#Jeev_Hatya_Band_Garau
🐐 कबीर साहेब भन्नुहुन्छ- मांसाहारी मानिस काफिर हो। मांसाहार त्यागेर पाप कर्मबाट बचौँ। विस्तृत जानकारीका लागि पढ्नुहोस् - ज्ञान गंगा।
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
विकारहरुको त्याग गरेर परमात्मामा समर्पित हुनु नै वास्तविक बलिदान हो।
कसैको जीवनको नाश गर्नु कदापि पनि बलि हुन सक्दैन । निर्दोष पशुलाई धर्मको नाममा रेट्नु जघन्य अपराध हो।
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
🐐 कबीर साहेब भन्नुहुन्छ- मांसाहारी जुनसुकै वर्ण वा कुलको भए पनि ऊ नीच आचरण भएको ढेड़ नै हो। पढ्नुहोस् - ज्ञान गंगा।
Sant Rampal Ji Maharaj
#Jeev_Hatya_Band_Garau
जगतगुरू रामपालजी महाराज भन्नुहुन्छ,
“मांसाहारी प्राणीमा मनुष्यको गुण रहँदैन।” बिस्तृत जानकारीका लागि पढ्नुहोस् - ज्ञान गंगा।👈
Sant Rampal Ji Maharaj