प्र���्येक बर्ष २महिना जति जात्रा चल्छ। यो बर्ष समय परिस्थिति अनुकुल भएन समापनको अवधी लम्बियो।धर्म संस्कृत जस्तो नाजुक कुरामा कति सम्म मान्छे उग्र हुन्छ्न त गुठीविधेक मै देखिएको थियो। तर यसरी धर्मको नाममा प्रहरीमाथि कुटपिट गरेर युवाले जोस देखाउनु अत्यन्त लज्जास्पद कुरा हो।