Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
....
@HipHop665
Joined January 2017
103
Following
608
Followers
6.3K
Posts
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
शेरे र रामे चोरी गर्न गएछन। रामेले सुन चोरेछ तर शेरेले गहुँको पिठो। रामे: तैँले यो पिठो मात्र किन चोरेको ? शेरे: हुलास भए अरु किन खोज्ने ?
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
बाइकमा 3 केटाहरु स्पीड आउँछ | पुलिस कराउँछ: बाइकमा 3/3 जाना ? horn पनि बजाउदैन, रोक रोक ! केटाहरु: बाटो छोड़... हवलदार ! यसमा ब्रेकपनि छैन !
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
कृपया चटपटे खाएपछिको कागज एकपटक हेरिदिनु होला । किनभने ……… लोकमानको फाइल खोज्न सरकारलाई तपाँईको सहयोगको आवस्यकता छ ।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
सेरे : दाई म तपाईको बिहेमा कुन कोट लाएर आऊ ? ताकि सबै जना मलाई नै हेरुन् | टेन्सन: पेटिकोट लाएर आईज |
Who to follow
सुगम ओझा
@sugamojha3
अनुहार त हजारौं पाउनेछौ म भन्दा पनि राम्रा राम्रा तर कुरा जब दिलको आउनेछ अनि हार्नेछौ तिमी !!😍
Amrit Kandel
@Amritkandel6
🅼🅰🅽🅾🅹 🦁
@ManojKhatiwad14
(Prove yourself to yourself, not people.) 👉Good things take time. #tea_addict☕️ #O+ 👉️😊 #tweet- @manojkhatiwad14
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
रीता: तिम्रो श्रीमान कसरी आउँछन् समयमै ? सीता: मैले भनेकी छु, रोमांस रातको नौ बजेबाट सुरु हुन्छ । चाहे तिमी घर आउ या नआउ ।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
स्वास्नी:एउटा कुरा भन्छु नपिट्नु है, लोग्ने: भन, स्वास्नी: म गर्भवती छु, लोग्ने: खुसी किन पिट्नु, स्वास्नी :बिहे अगाडि भन्दा बाले पिट्नुभाथो
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
श्रीमानः म मरेभने दोस्रो विहे गर्छौ ? श्रीमतीः छि! के भन्नुभको ? म त मेरो बहिनीसित बस्छु । अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनीसित बस्छु।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
शिक्षक: चोरिको फल नराम्रो हुन्छ त्यसैले कहिले चोरी नगर्नु रामले बिचमै भन्यो: सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए, एकदम मिठो थियो त ।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
शिक्षक: तिम्रो र राजुको उत्तर त एउटै जस्तो छ नि किन ? राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....!
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
गिलास उल्टो समात्दै कालेः होइन यो गिलास को मुर्खले बनाको ? पानी कसरी राख्ने हो अनि जसोतसो राखीहाल्यो भनेपनि तलतिर खुल्लै छ,कसरी अडिन्छ पानी।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
अाजलाई कपिपेष्ट जोक्सहरु समापन भएको घोषणा गर्दछु । 😊😊😊
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
हरेक साँझ अामाले/अामालाई फोन गर्नुहुन्छ/गरिन्छ अनि खुशी भैन्छ/लाग्छ ! नत्र त अरु जिन्दगीमा पल/पलमा खुट्टा तान्ने बाहेक कहिल्यै भेटिन्न !
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
यो समय भनेको कपिपेष्टको हो......!!! 😀😀😀
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
फ्रान्सेली सांसदले 2सय बर्षअघि हामी यहुदिलाई जातिकारुपमा केहिपनि दिन्नौ, ब्यक्तिकारुपमा दिन्छौं। राज्यका लागि सबैब्यक्ति समान छन भनेका थिए।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
जारी भएका 'शब्दहरु'लाई जिवन्त बनाउने काम उप्रान्त तपाँई- हाम्रो हो। आम नेपालीको यो महान उपलव्धिलाई कोरा शब्दमा मात्र खुम्चन नदिऔं।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
हाम्रा नेताहरु के खान्छन् ? . . . . . . हाम्रै टाउको ।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
'दक्षिण सिरानी नगर्, दक्षिण ठिक हुन्न ।' आमा भन्नुहुन्थ्यो । कारण त बल्ल पो बुझियो ।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
मान्छे राम्रो केलाई चाईयो, दिल बसेको राम्रो !
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
पैसा यस्तो चिज हो जसले जस्तोसुकै सोझाको मन पनि बाङ्गो बनाईदिन्छ। फनफनि घुमाईदिन्छ ।
HipHop665
retweeted
🦂 ब्याडब्वाई 🦂
@BadBoy27814
over 9 years ago
उहिल्यै उहिल्यै 'हाँसौं-हसाँऔं' भन्ने चुट्किला संग्रह पाईन्थ्यो । खड्ग सरले मुफ्तमा हसाँउन थालेपपछि बन्द भएछ ।
Last Seen Users on Sotwe
Rabi 2.0🦋
Seen from
United States
💣💣 MERT ATEŞş 💣💣
Seen from
Turkey
𝐃𝐢𝐜𝐭𝐚𝐭𝐨𝐫
海角精品视频
Seen from
Indonesia
Elsa
Seen from
Thailand
คู่สวิง K&K
Seen from
Thailand
Asmar Sara
Seen from
France
sex cam arab
Seen from
Algeria
The peak of sex
Seen from
Indonesia
JAV SUB INDONESIA
Seen from
Singapore
Trends for you
1
Ghost Rider
Under 10K tweets
2
LeBron
Under 10K tweets
3
Good Sunday
Under 10K tweets
4
Philly
Under 10K tweets
5
Spence
Under 10K tweets
6
#UFCAbuDhabi
Under 10K tweets
7
Mead
Under 10K tweets
8
Maxey
Under 10K tweets
9
Trump 2028
Under 10K tweets
10
Opus 5
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Cristiano Ronaldo
@cristiano
112.1M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.1M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.3M followers
9
KATY PERRY
@katyperry
88.5M followers
10
Taylor Swift
@taylorswift13
82.4M followers
11
Lady Gaga
@ladygaga
73.9M followers
12
Virat Kohli
@imvkohli
71.2M followers
13
Kim Kardashian
@kimkardashian
70.2M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.4M followers
16
Neymar Jr
@neymarjr
64.1M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.8M followers
19
Selena Gomez
@selenagomez
61.6M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫