हालको राजनीतिक अस्थिरताबीच सबैभन्दा संगठित रूपमा अगाडि बढ्न खोजिरहेको दल नेकपा एमाले मात्रै देखिन्छ ।
केपी शर्मा ओलीले जेनजी आन्दोलनको प्रभावलाई रणनीतिक रूपमा प्रयोग गर्न खोजेका छन्।
उनले “स्थायित्व” लाई राजनीतिक ब्रान्डको रूपमा स्थापित गर्न खोजिरहेका छन्।