पछिल्लो समय गुमनाम रहेका र गुमनाम नै मृत्युवरण गरेका नेपालका एकजना चर्चित कूटनीतिज्ञ जो मेरा पनि परिचित थिए, मुरारिराज शर्माबारे मित्र लेखनाथ अधिकनरीको खोजमूलक लेख । https://t.co/m4BYUXPXrb
अमेरिकी सरकारको Professional fellows programme मा अमेरिका भ्रमणमा रहेका मेरा प्रिय भतिज Tech Entrepreneur सुजितसँग केही स्थानको भ्रमणका क्रममा काका-भतिजबीचको विचारविमर्श उपलब्धिपूर्ण रह्यो । हिजोको बच्चा आज... https://t.co/RGcuNbbRvj
उदीयमान कवि भूषिताका केही मौलिक र केही उनले गायका अरुका कविता YouTube मा सुनेर मन्त्रमुग्ध भएको थिएँ । अवतारको पहिलो छनौटमा परेकी उनले यो अन्तरवार्तामा पनि आफ्ना विचार र वाचनश���लीको जादू देखाएकी छिन् ! अन्तरवार्ता दिने र लिने दुवैलाई बधाई तथा... https://t.co/xxtLj18Zjc
म नेपाली भाषाको मौलिक र सुन्दर पक्ष तँ, तिमी, तपाईं, हजुर, मौसुफ, बक्सियोस्-लाई समय सन्दर्भ अनुसार भाँती पुर्याएर प्रयोग गर्नु पर्छ भन्ने पक्षको भए पनि प्रम ओलीको यो वचन पढेपछि सोध्न मन लाग्यो- दशैंमा टी���ाजमरा लगाइदिने बाबुलाई... https://t.co/03IcXmfFnk