@shobitasimkhada एमाले कांग्रेस माओवादी सबै उस्तै कस्लाइ जितायेर देश सुम्पिने अब त निरास भैसकियो कसै देखि आस छैन चोरै चोर ले भरियेको देश लुटन नेता बनेका मान्छे को कमि छैन एहा
@Annapurna_Post सत्ता मा गयेर देश बनाउनु सोच त आउदैन इनि हरु लाई आखिर हत्यारा हुन दिमाग मा तेहि हत्या हिंसा कै सोच आइरहदो रहेछ इनि हरु देखि हामी जन्ता ले के को आश गर्नु