नेपालमा धर्म निरपेक्षता भनेको सनातन देखि चलि आएको धर्म संस्कृतिको संरक्षणका साथै धार्मिक स्वतन्त्रता भनि संवैधानिक व्याख्या भएको स्थितीमा यहाँ धर्मान्तरण संवैधानिक हिसावले नै वर्जित छ ।जवर्जस्ती धर्म परिवर्तन गराउने काम गैरकानूनी हो ।
एउटा बच्चा काखी च्यापेर उहाँ महिला म मर्छु भन्दै हिडेको दृश्य यो भिडियोमा छ, उहाँलाई यो कदम रोक्न प्रहरी सँग अनुरोध छ। संगिन आरोप पनि लगाउनु भएको छ। यथाशीघ्र प्रशासनको ध्यान जाओस्।।
Historic..!!
NEPAL VS INDIA A.
Mark your dates : December 9-11-13.
at the home of Nepal cricket.
Cricket Association of Nepal extends it’s sincere gratitude towards BCCI and especially Secretary Devajit Saikia for his tremendous support towards the growth of Nepal cricket.
We keep growing.🇳🇵
@CricketNep@BCCI
#Nepalcricket #BCCI #indiancricket #ICC
निजी क्वैंक पनि SOP बिना नै काम गर्दा रहेछन् ।NIC ASIA वैंक तम्घासबाट जापान पढ्ने नेपाली विध्यार्थीका लागी पैसा पठाउन खोजेको सबै कागजात पेश गर्दा पनि कुन सेमको लागी पैसा पठाउने स्पष्ट नभएको भनी काम भएन तर त्यही कागजले global IME वैकबाट काम भयो । किन यस्तो ???@NICASIABank