हो मान्छेले मान्छेलाई नै लुट्छन यहां
जुठो मान्छे झुठैले मुख चुठ्छन यहा
छाडिसके अरुको दुखमा सरिक हुन
बरु कानमा तेल हालेर सुट्छन यहां
बाहिर जति मुर्छित हुदै हांसेनी मान्छे
अन्तर मनमा सिसा सरी टुट्छन यहां
अलि कति प्रगति मात्रै ग��ेर देखाउनु
खुट्टा तान्नलाई दुस्मनहरु जुट्छन यहा