✈ Aircraft safety Engineer, ✈Safety first #crypto I ensure you all fly safe #Ex-Boeing Engineer #from 🇳🇵 to 🇮🇳 then 🇺 Tweets are personal. Rt # endorsed
तीन महिनाअघि स्वकीय सचिव हटाउने निर्णयबारे यस्तो एस्प्रेसो बनेको थियो । यसमा आएका कमेन्ट रमाइला थिए । अब ताजा सरकारी निर्णयसँगै कस्ता कमेन्ट आउन सुरु होलान् !
सांस��्हरु, स्वकीय सचिव माग्न नडराउनुहोस् - ESPRESSO by Basanta Basnet | ... https://t.co/0Sx40prp6H via @YouTube
मिडिया हाउस वरपर ‘नो पार्किङ’ क्षेत्रमा गाडी पार्क गर्ने जो कोहीलाई पनि ‘५ वर्��� जेल’ सजाय हुने गरि अध्यादेश मार्फत विषेश कानून बनाउन लगाएरै भए पनि यिनीहरुलाई छोड्न हुन्न।
दवाब अलि पुगेन। सबैले एकैपटक एउटै सम्पादकीय लेखेर बल गरे केही हुने सम्भावना छ😂😂
गगन दाइको छिमेकी यसो भन्नुहुन्छ त । अर्कै गाडीमा फर्केको, पुलिसकोमा हैन रे ।
अब कसको कुरा पत्याउने मैले, अनलाइनखबरको कि मेरो बच्चैदेखिको साथीको ? दुविधामा पो परियो ।
मलाई पनि एक जनाले भनेका थिए, "दाइ, माओवादीका एक नेताले फोन गरेर ५०/६० जना भाडामा खोज्दै थिए।"
मैले सोधेँ, "किन?"
उनले भने, "माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गर्नुपर्ने रहेछ।"
मैले त्यसमा खासै चासो दिइनँ।
नाम भने बताउँदिनँ। गुगल गरेर हेर्नुहोस्, को थिए भन्ने थाहा हुन्छ।
Gangan लाई PM banauna USYC को बलमा tetro andolan गरे,त्यो दिन अमित ढकालले GenZ नेता भनेर यूथ कांग्रेस प्रमोट गर्नु, नेबीसंघले आंदोलनकों समर्थनमा विज्ञप्ति निकाल्नु ।
last ma janta le hijack garera बालेन शाह आउट of syllabus लाई PM banai diye. यीनी haru ko nidra haram भाएको छ.
Good to know that there are some opposition MPs in Nepal who have common decency to not politicise a very tragic incident that never should have happened. NC Chair Gagan Thapa has echoed the same sentiment. Sadly, that doesn't seem to be the case for many.
यिनको समूह । मुमाराम, केशव दाहाल, डम्बर खतीवडा । पहिला माओबादीमा लागे, फेरी नयाँ सक्ती बाबुरामकोमा लागे, अनी रबीन्द्र मिश्रसंग साझा पार्टीमा लागे, बिबेकशील र साझा मिलाउनमा लागे । लास्टमा गगन थापाको कांग्रेस २.० मा लागे । पासा उल्टो पल��ियो, आफूले ३० वर्ष राजनीति गर्दा नसकेको ३० बार्षको फ़ूच्चे मंत्री भयो ।
It has been three months since Balen became PM. So many things have been reported against him, and none of it seems to have affected him. Good or bad, the media houses seem to be losing their ability to shape the narrative. Nobody would mind if they suddenly disappeared tomorrow.
दक्षिण एसियाकै नम्बर १ पत्रकारिता भनेर कागजमा लेख्न र पश्चिमी मिडियाको सर्कसमा देखाउन त ठीक होला,तर वास्तममा नेपाली मिडियाको अवस्था संसारकै सबैभन्दा पतितमध्ये एक जस्तो देखिन्छ!यदि दिनहुँ एउटै भ्रामक समाचार फैलाइरहने हो भने,अन्ततः त्यसैले आमजनताको धारणा बनाउँछ, र एक, १/२
I wonder who they are referring too 🤔 but again some of our media in Nepal have engaged in so much misinformation that a foreign embassy had to issue a clarification denying their claims. These so called media should reflect on themselves and this is why we just cannot trust what they write at face value anymore.
We have seen a number of false or misleading reports about the passport procurement issue – so here are the facts:
1. Nepal’s Chargé d’Affaires in Berlin was invited to a meeting at the German Federal Foreign Office – not summoned. It may sound like a small distinction, but in diplomacy, it matters.
2. No protest note or any other document was handed over.
3. No warning was given about possible consequences depending on the outcome of the proceedings.
Germany fully respects the independence of the judiciary. In fact, it is a principle enshrined in our Constitution. As a matter of principle, the Embassy does not comment on ongoing court proceedings, and we have not done so at any point in this case.