तेस्ताको लागी छुच्चोघमन्डी नै सही,जस्ले नजिकबाट बुझेको छैन…विगत, संघर्ष,दुखपिडा केही देखेकै छैन..महसूस नै गरेको छैन..उस्को नजरमा राम्रो बन्नुभन्दा म जे देखिन्छु त्यही नै सही,म त्यस्तो छैन भनी बुझाउन जरुरी ठान्दिन..म गलत नै सही,म जे छु त्यही नै सही..😞😞
आफै फलो गर्नी आफै रिक्वेस्ट पठाउनी आफै मेसेज गर्नी आफै पछि लाग्नी चरित्र हत्या गर्नसेत पछि नपर्नी अनी आफै तल झरेको थाहा पाएसी अझ आफै ठुला कुरा गर्नी..यस्ता गलत नियत भएका मान्यजनहरुलाई मैले केही भन्दिन…
मात्र बाईबाई
यती कस्ट किन दाजुभाई !!
भन्छन् नि बच्चा सानु छ आमाको ज़रूरत पर्छ,सानुमा त राम्रोनराम्रो छुट्टाउन सकिदैन सबैले माया गर्छन् जस्तो गर्छन्,आमाको जरुरत र माया त जति उमेर बढ्दै गयो त्यती नै पर्ने रहेछ !!