"Happy 75th Republic Day! 🇮🇳 Let's celebrate the spirit of unity, diversity, and progress. Here's to a nation that continues to shine bright! Glad to be invited by Indian Embassy of Nepal #RepublicDay2024#ProudIndian" 🇮🇳 🇳🇵 #emotions@IndiaInNepal
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा बैंक दरलाई 7.5 प्रतिशतबाट घटाई 7 प्रतिशत कायम यस्तै, नीतिगत दरलाई 6.5 प्रतिशतबाट घटाई 5.5 प्रतिशत,बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चरको 50 प्रतिशत रकम २०८१ असारसम्मका लागि स्रोतका रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको छ ।