@BhismaK62 अल्प विद्या भयंकरम नेपाली कृकेट बारे अलि अध्ययन गरम नेपाल सरकार अन्तर्गतको नेपाल राष्ट्रिय खेलकुद परिषद हुन्छ अनि त्यहि अन्तर्गतको निकाय कसरी Private संस्था हुन्छ विज्ञज्यू?
नेपाली क्रिकेट टोलीलाई भिसा दिन युएईको आनाकानी, युएईको बोर्ड र आइसिसीमा समेत पहल गर्दै क्यान !
जेनजी आन्दोलनपछि युएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोकेपछि यसको असर क्रिकेटमा पर्न सक्ने जोखिम देखिएको छ । युएई भ्रमणमा जान लागेको नेपाली क्रिकेट टिमका खेलाडीहरूले भिसा पाएका छैनन् ..