Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
त्यसको एक महिनापछि, मेरो सरकारी जागिर पक्का भयो। पेशागत रूपमा स्थायी त भएँ, सम्बन्धमा रहन सकिनँ। सबैले बधाई दिँदै गर्दा उसको बधाई पनि घुमाउरो शैलीमा आयो। बधाई कम वेदना बढी भएको मेसेज पाहुना बनेर आइदियो।
https://t.co/5NHjkK6TYe
We just lost another gem of a guitarist today. I hope the government does something to make our skies safer.
Rest well Nishant. You will always be remembered.
@roohsaa The coming week will be crucial to watch for. Hopefully after a long time banking sectors going green. Hydro earlier , finance then and now banking !
@smadixit@kantipurdaily ए ! उपत्यकावासि मात्रै लकडाउनमा बसेका छन् ? जब उपत्यकामा संक्रमण देखियो, बल्ल झस्को पस्यो ? जनता उपत्यकाका मात्रै हुन् ? बाहिर त्यत्रो संक्रमण देखिन्दा एसो गर्नुपर्यो उसो भनेर कुर्लिने, अब उपत्यकामा आउदा राज्यले गरेन भन्ने ? नेपालमा कि त लकडाउन हुन्छ कि त भीड, खुकुलो हुदैहुन्न !
@smadixit ४०-५० हजारको टेष्ट गर्दा कम्तिमा कुन ठाउ संक्रमणमा पर्यो भन्ने आकलन हुन सक्छ । १४ हजार PCR टेष्टको भरमा कुन देशले लकडाउन खुकुलो गरेका छन र ? र नेपालको अर्थतन्त्र मुख्यतय अन्तराष्ट्रिय व्यपार त्यसमाथि भारतसँगको र रेमिटेन्सले धानेको छ ! आवेगमा आएर अर्थतन्त्र उकासिदैन सर !
@smadixit Herd Immunity भन्नुहुन्छ तर त्यसका लागि संक्रमितको संख्या हामिले थाम्ने खालको स्रोत हामिकहा छ र ? ४०-५० हजार PCR टेष्ट गरेर मात्र लकडाउन खुकुलो पार्न सूझाव दिउ । तपाईको वरिपरि संक्रमण देखिएनन् भन्दैमा खुकुलो पारौ भनेर सुझाव दिन तपाइजस्तो विग्यले सुहाउदैन @smadixit
@smadixit लकडाउन खुकुलो हुदा भिड र जाम देखिन थाल्यो । प्रहरिले पनि कतिलाई हेरेर सक्नु । उद्योग र होटल संचालनमा आउन सकेका छैनन् । संचालनमा आउन् पनि कसरि जब कच्चा पदार्थ र मजदुर नै छैनन् । अनि विना प्रतिफल उत्पादन गरेर के ले मजदुरलाई पैसा दिउन् र ।