यस बारेमा हिजो सांझ @PM_nepal_ लाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ।
This video talks for itself.
Please watch and share the video and let's show everyone the "health protocols" that TU has been following with more than 120 students cramped up in a single room to give the exam.
#CancelTUExams
स्वास्थ्य मापदण्ड पालना भएको छैन।
परीक्षा केन्द्रहरू तरकारी बजार जस्तै बनेका छन्।
एकजना विद्यार्थी भन्दै हुनुहुन्थ्यो,'कक्षामा कसैले हाछ्यु गर्यो भने डर लाग्छ'
परीक्षा केन्द्र कोरोनाको केन्द्र नबनोस्।
विद्यार्थीका निम्ति भ्यासिनको व्यवस्था गर।
परीक्षा अनलाइन गर।
#CancelTUExams
Receiving many tags on tweets from students in TU pleading to have their exams postponed due to Covid concerns Yes education must go on but not at the risk of the health & lives of the very youth we are trying to educate I’m sure our government will take the needed steps #TUExams
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो
12 को विद्यार्थी होइन, यसपालि SEE उतिर्ण हुन् मेरि छोरि !
सबै बिद्यार्थी आफ्नै छोरिछोराझैं महत्त्वपूर्ण मानेर #CancelNEBExams लाई साथ थियो l #CancelTUExams बारे आन्तरिक संवाद गर्दैछौं l विद्यार्थीको जीवन जोगाउन, सम्बन्धित निकायलाई घच्घच्याउनु हाम्रो जिम्मेवारी हो l
#CancelTUExams
I'm BBA student covid positive just got discharged from hospital in very weak condition not able to stand.. How to attend exam?? I am average student passing exam clear till now but I won't be able to attend upcoming exam.. please do listen to covid+ve students.