म सँग दुस्मनि गरेर जित्ने भ्रममा नपर्नु, मित्रताको लागी हात दिनु भयो भने म आफै हारिदिउला।“follow back को लागी भन्दा रचनात्मक ट्विट पढ्नलाई follow गर्नुस”
दिपक भट्ट र सुलभ अग्रवाललाइ रिहाइको आदेश
एमालेका हत्यारा नेता कोइरिलाइ छोड्न आदेश
सम्पत्ति शुद्वीकरणमा छानविन नगर्न आदेश
देउवा दम्पत्तिको प्रकाउ पुर्जि खारेज
अदालत ?
गृहमन्त्री आफैँ निजगढ पुगेर मिटरब्याज पीडितसँग भेटी वार्ता गरेपछि, वार्तास्थलमै काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितहरूको जाहेरी दर्ता गरिएको छ।
साथै, आजसम्म विभिन्न आयोग बनाएर तयार गरिएका प्रतिवेदनहरू सार्वजनिक नभएको अवस्थामा ती सबै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री काठमाडौं फर्किएका छन्।
सम्भवतः पहिलोपटक होला, कुनै गृहमन्त्री समस्या सुन्न मोफसल पुगेका। गृहमन्त्री सुधन गुरुङ मिटरब्याज पीडितको समस्या सुन्न निजगढ पुगे। जुन रफ्तारमा पुगे, त्यै रफ्तारमा समस्या समाधान होस् ।
मिडियाबाजी र दलीय प्रतिशोधको 'गठबन्धन' ले अन्ततः एउटा व्यवस्थित सहरलाई कुरूपतातर्फ धकेल्यो। नेताहरूले यसलाई आफ्नो विजय ठानेका होलान्, तर हिलो, धुलो र बेथितिमा सास्ती खेप्ने तिनै आम नागरिक हुन्। अनुशासन उपहार हो, जसको हत्या गरेर कसैको राजनीतिक भविष्य सुरक्षित हुँदैन।
थिति बसाल्न वर्षौं लाग्छ, तर भत्काउन एक पल काफी छ। दल र स्वार्थी समूहहरूले सोचे होलान् उनीहरूले बालेनलाई हराए, तर वास्तविकतामा हार तिनै सीधा-साधा जनताको भएको छ जसले एउटा अनुशासित सहरको सपना देखेका थिए। सहर फेरि लठभद्र बन्दा जित कसैको भएको छैन, हार काठमाडौँको भएको छ। @ShahBalen
🚨 BREAKING NEWS
नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि व्यापारीले भरियो
केही दिनअघिसम्म नगर प्रहरीले कडाइका साथ हटाएको न्युरोडको फुटपाथ आज फेरि व्यापारीले भरिएको देखिएको छ। गणेश नेपाली घटनापछि नगर प्रहरीको उपस्थिति घटेसँगै फुटपाथ व्यापार फेरि बढ्न थालेको स्थानीयको भनाइ छ।
📸 आजको तस्बिर
#BREAKINGNEWS #NewRoad #Kathmandu #NepalNews #StreetVendors #Today #Trending #birgunjse2000 #welcometobirgunjse2000 #breakingnewsbirgunjse2000 #birgunjse #followbirgunjse
वेरोजगार झोले मिडियाकर्मी आतंक धेरै भो यो देशमा ,
सुरक्षाकर्मीहरुलाई काम गर्न पनि नदिने,अल्झाउँने अनि अन्तमा कामै गरेनन भनेर दुस्प्रचारयुक्त ञुज फैलाउँने र सामाजिक अस्थिरता फैलाउँने आतंक नै बढेकोछ ,
पेट पाल्न समाज भड्काउँने कार्य गर्न पाईन्न,
अति नै भो ,
यसको विकल्प सोचियोस !✍️
देश विकास नहुनुमा व्यवस्थाको मात्र दोष छैन, चेतनाको खडेरी पनि हो। जसलाई आफ्नो पार्टीको झण्डा बोक्न पाए पुग्छ, उसलाई देश सिङ्गापुर बनोस् कि कङ्गो, के मतलब? हनुमान प्रवृत्ति नै नेपालको स्थायी दुर्गति हो। 🧠 #NepalPolitics
जनताको आवाज सुन्न नसकेर कलिला युवाहरुको कन्चटमा ताकि ताकि गोली हानेर, सिंहदरबार लगायत दर्जनौ सरकारी कार्यालयमा आगो झोंसेर सेनाको हेलीकप्टरमा झुण्डिएर भागेका एमाले कांग्रेसका तालिवानी हमासहरु फेरी सल्बलाएका छन् ! होसियार है होसियार !!
स्वर्गीय गणेश नेपालीले यातायात अवरुद्ध हुने गरी मोटर साइकल पार्किङ गरेका थिएँ, भन्ने तर्कलाई यो भिडियोले पुरै खण्डन गर्छ।
पहेँलो लाइन भन्दा बाहिर पनि व्हील लक गर्ने नगर प्रहरी पुरै दोषी छ ।
त्यो पछाडि देखिएको ट्याक्सीलाई नगर प्रहरीले के गर्यो ?
भिडियो : सामाजिक सञ्जाल
बर्सौसम्म कांग्रेस कम्युनिस्टले खोक्रो मा पनि महाखोक्रो बनाएको समाजमा सुधार ल्याउन २-४ बर्ष खट्टेर काम गर्नुपर्छ ! ह्यान - त्याँन वाला कुरा गरेर चोर कांग्रेस र ठग कम्युनिस्टहरु ठिक थिए भन्नु मनको तुष मेटाउनु मात्र हो !!!