म प्रेेम काे डाक्टर भय राेग जाचिदिन्थे 🔬💊
मेराे आउ लाग्ने भय म कम बाचिदिन्थे 🚬
आफ्नो भाग्य आफैंले लेख्न मिल्ने भय 📝
तिम्रो नाम लेखेपछि कलम भाँचिदिन्थे । 🖊️
✍️Mexam gaudel ❤️🤗
समय निकै परिवर्तन शिल रैछ ।
सानाे मा खाँदा ती स्टिकर वाला च्युईगम
हात मा चप्काउदा The rock वाला फिल
आउने म ,
Lacto मिठाइँ खाई खाेस्टा तनकाई देखाउनी
उनी ,बजार मा भेट भाे उसकाे हात मा छाेरी थियाे मेराे हात मा तरकारी ।❤️🤗
सुनिल✍️
सानाे मा बल हराई भेटिदा आँखा तेजिलाे भन्नेहरु आज चस्मा लगाई हेरेकाे भविष्य
पूरा अंधकार रैछ ।। 😕
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
. After that, I took off my black sunglasses 😎
एउटा यस्तो पल अक्सर हुनुपर्छ ।
जहा आमा मुस्काईरहेको खबर हुनुपर्छ ।
जन्म लिएकाहरुः मृत्यु निश्चीत छ !
तर जन्म दिनेहरु भने अमर हुनुपर्छ ।
संपूर्ण आमाहरुमा माता तिर्थ औशीको शुभकामना 🙏🙏🙏