अहिले भारतले नेपाललाई दिएका रांगा मुरा प्रजातिका हुन जुन नश्ल सुधारको दृष्टिकोण बाट अति नै महत्वपूर्ण मानिन्छ। पहिले पनि बाहिरी देश बाट साढे आएको थियो। यस्ता कार्यले नेपालका स्थानीय गाई भैसीमा उत्पादन बढाउन सहयोग गर्छ। तर कृषिमा जहिले यिनी कुरालाई मजाक को रुपमा लिइने किन होला?
चुनाब पहिले मैले भनेको थिए चोक चोकमा CCTV हाल्नेछु , यस्को सुरुवात हामीले यसको
जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौ ।
यो सुरुवात मात्र हो हामी भबिस्यमा अझै धेरै सहकार्य गर्नेछौ ।