तिमी र म कति पाग्ल थिम है रात भरी नसुतेर रात भरी बोलेर उज्यालो पार्थिम आज तिमी निदाउने भायछौ म बिना तर म आज नि तेहि च्याट हेरेर रात बिताउने गर्छु
समय बद्लियो या तिमी थाछैन तर कुनै न कुनै �� बद्लियकै हो 😭😭😭
होइन यो देश मा भै के राको छ
जुन केटि लाई सोधेनी I have a bf भन्छन अनि फेरि जुन केटा लाई सोधे पनि
I'm singel भन्छन होइन कतै यो केटि हरु बादर सङ्ग त love गर्दैन्न
#नबुजेको_कुरा
दिले को कुरा सुनेर म 4 घन्टा बेहोस भयर जागेको छु
सुत्केरी लाई भाले खान दियो रे अनि तेस्लाइ देश बिकास भाको सोच्ने रे य बाबा कुन जमाना को मान्छे हो हुन त जङग्ल मा बस्ने कामरेड न परो चोरी खान पल्केको दिले
सर्कार लाई मात्र दोस दिनु जरुरी ठान्द��न म किन हामी जन्ता को पनि दोस छ बिदेश मा गयर काम भनेको सालो ठूलो हुदैन भनेर धाक लगायर अर्काको टोइलेट सफा गर्न सक्ने हामी हरु नेपाल मा आफू ले खायको भाडा पनि आफ्नो मोमि लाई धुन लागौछौ दिन भरी रक्सी र भट्टि मा दिन बिताउछौ सोसि हामी पनि छौ
आज बिहानै उठेर डिउटी हिडेको सधै जस्तो तर बाटो मा जादा जाँदै अचम्म देखे हिजो राती डिउटी बाट आउदा पुरानो भाको सडक बिहान डिउटी जादा चिल्लो भैसकेको थियो मलाइ त्यो देख���र आँखा भरी आँसु पारे हाम्रो देश को बिजोग देखेर यो देश मा 6 घन्टा मा बाटो को मुहार फेरिन्छ तर हाम्रो देश मा 6बर्सलाछ
खुब घमण्ड गर्थी आफ्नो थोप्डा को बिहे गरेर युटा नानी के पाकी थि मोरि त मेरो मोमि भन्दा बुडि देखि राको म्याकुरी
तेसैले घमन्ड नगर केटि हो बिहे ङरुन्जेल मात्रै हो चम्किलो तरुनी देखिने बिहे गरेसी त उहीँ अन्टि नै देखिन्छौ
😀😀😀😀👯♂️👯♂️👯♂️
मान्छे को जात कति स्वार्थी हुन्छ भन्ने यहि बाट था हुन्छ आफुले बनायको रोबोट लाई आफू ले हक जमाउछ आफ्नो इसारा मा नचाउछ हामी लाई जन्म दिने बाउ आमा ले हामी लाई कुनै कुर सिकाउदा बाउ आमा नै त्याग्छ सोच्ने हो भने हामी लाई त हाम्रो बा आमा ले बनाको होनि हामी बाउ आमा को इसारा म नाच्न��� पर्ने