उनामै नसुनेको, योग्यता, पृष्ठभूमि र योगदान के र कति हो भन्ने थाह नै नभएको र पृष्ठभूमि नै थाहा नभएको व्यक्तिलाई सामाजिक सञ्जालले हाहाहुहु गरेर नायक बनाइदिन सक्ने अवस्था छ । सामाजिक सञ्जालको बढ्दो प्रभावले रातारात देवत्वकरण वा दानवीकरण गर्न सक्ने अवस्था छ ।
https://t.co/ncRl7aO3HY
@uttambajra78742 आलोचनाको पनि हद हुन्छ ।नेपालीको घटिया र दरिद्र बौदिक स्तर देख्दा दया लागेर आउँछ । यिनीहरुले छोराछोरीलाई कस्तो शिक्षा देलान् र बाआमालाई कस्तो व्यवहार गर्लान् ?
नीतिलाई कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन तथा संस्था वा निकायलाई प्रभावकारी बनाउन आवश्यक पर्ने संस्थागत विकास, क्षमता विकासलगायतमा ध्यान पु¥याउन सकिएन भने नीति र निकाय प्रभावकारी बन्न सक्दैनन् ।
https://t.co/JhU9MPn2ct
कोशीमा स्थापित न्यायिक नजिर विपरित सरकार गठन, न्यायालयको महत्त्वपूर्ण निर्णय नगर्नु भन्ने आदेश विपरि मन्त्रालय फुटाउने निर्णय । नेपालमा सङ्घीयताको अन्त्य गर्न जति ढिलाइ गरिन्छ, प्रणाली र दलप्रति त्यतिनै वितृष्णा फैलिँदै जाने देखियो। https://t.co/bcfNFHx4HW
नीति तथा कार्यक्रम अनुसन्धान र प्रमाणमा आधारित बन्न सकिरहेका छैनन् । अनुमान, आग्रह र बाध्यतामा आउने योजनाका न लक्ष्य, न समय, न संयन्त्र, न त स्रोतको नै सुनिश्चितता हुन्छ ।
https://t.co/KZp2jEyRM4
प्रतिनिधिसभा निर्वाचनमा १ वर्षअघि पराजितलाइ राष्ट्रिय सभासदस्यको उपहार ? "काले काले मिलेर खाउँ भाले" भनेको यही हो ।
न लाज, न शर्म, न डर, न त्रास ।
सत्ताले जे गर्यो त्यही लोकतन्त्र ! बस !
https://t.co/xflP1RvqSc