बुद्धको देशमा कुरा चाहिँ बुद्धकै गरिन्छ,
तर बाटोचाहिँ द्वन्द्वकै रोजिन्छ।
सन् १९६३ मै कलाकार स्व. रामानन्द जोशीले भनेका थिए—“विश्वले परमाणुको बाटो छोडेर बुद्धको मार्गमा जानुपर्छ।”
अब हेर्न बाँकी छ—देश कुन बाटो मा जान्छ।
Road to Everest, directed by Nirmal Shrestha, is a decent and engaging film with good pacing, effective music and editing, and a strong voice-over that keeps the journey moving.
सेवा भन्दा बढी शासन, सहजीकरण भन्दा बढी नियन्त्रण, र करुणा भन्दा बढी कठोरता, र मानसिक तनावले समाज बलियो बन्छ? दिगो र समृद्ध समाज निर्माणका लागि राज्यका नीतिमा सेवा, प्रेम, हेरचाह र मानवीय संवेदना अनिवार्य हुन्छ।
गणेश नेपाली प्रति श्रदाञ्जली
पर्वको दर्शन र सहभागिता अझ व्यवस्थित, सुरक्षित र सहज हुनुपर्छ। प्राथमिकता विशिष्ट व्यक्तिहरूलाई मात्र होइन, श्रद्धा र भक्तिभावका साथ आएका भक्तजनहरूलाई दिन आवश्यक छ।
हाम्रो पुरानो संस्कृति र परम्परा जोगाउने हो भने भक्तजनहरूको सुविधा, सुरक्षा र सम्मानलाई केन्द्रमा राख्नु आवश्यक छ ।
संस्कृति केवल जात्रा निकालेर मात्र जोगिँदैन; त्यसमा सहभागी हुने भक्तजनहरूको अनुभवलाई सम्मान गरे मात्र जोगिन्छ।
ज्येष्ठ नागरिक तथा महिला भक्तजनहरूलाई भगवानको दर्शन गर्नसमेत ठेलामठेल र कोचाकोचको सामना गर्नुपर्ने अवस्था दुःखद छ। रातो मच्छेन्द्रनाथ जात्राजस्तो महान् सांस्कृतिक तथा
हाम्रो पुरानो संस्कृति र परम्परा जोगाउने हो भने भक्तजनहरूको सुविधा, सुरक्षा र सम्मानलाई केन्द्रमा राख्नुपर्छ। विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा शारीरिक रूपमा कमजोर व्यक्तिहरूका लागि छुट्टै र सहज दर्शन आवश्यकता छ।
धार्मिक पर्वको दर्शन र सहभागिता अझ व्यवस्थित, सुरक्षित र सहज हुनुपर्छ। प्राथमिकता विशिष्ट व्यक्तिहरूलाई मात्र होइन, भक्तिभावका साथ आएका भक्तजनहरूलाई दिन आवश्यक छ।
पहिला धेरै नेपालीहरू, विशेष गरी खाडी (अरब) देश जानेहरू, “देशमा केही छैन” भन्ने सोचले बाहिरिन्थे। तर जब देशभित्र सम्पत्ति, शक्ति र पहुँचको कुरा बाहिर आउँछ, तब एउटा ठूलो प्रश्न उठ्छ— “यदि यही देशमा यत्रो पैसा कमाउन सम्भव छ भने, म किन विदेशमा दुःख गरिरहेको छु?”
र Navin को निर्देशनले बनेको यो सिर्जना सधैं हाम्रो मनमा विशेष रहनेछ।
यी भावनाहरूलाई फेरि एकपटक महसुस गर्न यहाँ सानो झलक…
सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना—आशा, गर्व र देशप्रतिको मायाले भरिएको होस् 🌄✨
पूरा भिडियो हेर्नका लागि YouTube मा “Mero Nepal Platform”
हरेक नयाँ वर्षले केही यादहरू फेरि ल्याउँछ… र हाम्रो लागि त्यो सधैं “Mero Nepal” गीत सँग जोडिन्छ 🇳🇵
गत वर्षको नेपाली नयाँ वर्षमा सार्वजनिक गरिएको यो गीत केवल संगीत होइन—यो भावना हो, शान्त पहिचानको कथा हो।
Dharmendra Sewan को स्वर, Dmriti को दमदार र्याप, Avaas को संगीत,
डोजर होइन composure, mind राख calm,
Agitation होइन meditation, peace नै मेरो charm
नेपालको पहिचान l रिस होइन, Peace
Non-Violence & Peace Campaign for Nepal
l Reclaiming Nepal’s Peaceful Identity l
मिलेर अगाडि बढौं #peace#nepal
“अबकी बार मोदी सरकार” को copy-paste गरेर देश चलाउने सपना?
सन् २०१४ विजेपीको चुनावी slogan को सिको गर्दै, नेपालमा भावी प्रधानमन्त्री बन्ने रहर... के यो देशका लागि शुभ संकेत हो र?
#नेपाल#चुनावनारा
युवा नेता आउँदैमा परिवर्तन हुन्छ भन्ने भ्रम मात्रै हो। पुरानो राजनीतिक संस्कृतिमा हुर्किएका वा त्यहीलाई निरन्तरता दिने नेता उमेरले युवा भए पनि सोच, व्यवहार र देश निर्माणको दृष्टिले कुनै मौलिक फरक ल्याउन सक्दैनन्। यस्तो अवस्थामा ठुलो परिवर्तनको अपेक्षा गर्नु मूर्खता नै हुन्छ।