देश विपदमा परेको बेला 'हिमान�� कोष'बाट पनि धेरै परोपकारी कामहरू भइरहेका छन्।
त्यसैबीच हिमानी सरकारसँग आज लामो परोपकारी अनुभवहरू आदानप्रदान भयो। हिमानी कोषले अझ धेरैभन्दा धेरै परोपकारी कामहरू गर्न सकोस्। हृदयदेखिको शुभकामना!
समाज परोपकारी र राज्य कल्या��कारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन।
यो सदन प्रतिक्रियात्मक होइन; बरु, समस्याभन्दा अगाडि सोच्दै दूरदर्शी विधायन गर्न सक्षम हुनुपर्छ भन्ने कुरामा दृढ हुनुपर्दछ जस्तो लाग्छ! त्यसैले, म नेपाल सरकारसँग खेलकुद विकास ऐन, २०७७ संशोधन गरी वा छुट्टै "खेलकुदमा स्वार्थको द्वन्द्व व्यवस्थापन ऐन" ल्याउन आग्रह गर्दछु। त्यस कानुनमा स्वार्थको द्वन्द्वको स्पष्ट परिभाषा, अनिवार्य हित घोषणा-Interest Disclosure, स्वार्थ भएको निर्णयबाट अलग रहने व्यवस्था-Recusal, स्वार्थ बाझिने पद धारणमा रोक, स्वतन्त्र आचारसंहिता तथा निगरानी संयन्त्र, र प्रभावकारी दण्ड व्यवस्थालाई अनिवार्य रूपमा समावेश गरिनुपर्छ।
जलवायु परिवर्तन र बीपी कोइराला
भोलि बीपी स्मृति ��िवसको उपलक्ष्यमा 'The Green Table' को विशेष संवादमा जलवायु परिवर्तनका सन्दर्भमा बीपी कोइरालाका विचारहरूका बारेमा खुला छलफल गर्दै छौ।
समय: बिहानको ७ बजे
स्थान: जवालखेल
र त्यो भन्दा पहिले हामी बिहानको ६ बजे UN Park मा जम्मा हुने छौ '5 KM Green Run' का लागि। रजिस्ट्रेसन गर्न छुटाउनु भएकाहरुलाई पनि स्वागत छ, सँगै दौडौला र संवाद गर��ंला।
जय नेपाल।
नेपाली काङ्ग्रेस भित्र यसरि राज सँस्थाको विषयमा खुलेरै बोल्न शंकर भण्डारीहरु थालेका छन। अब नेपाली काङ्ग्रेसले वि पिको बाटो अङ्गाल्न सकेन भने देश यो अवस्थामा पुग्नुको अपजस काङ्ग्रेसले लिनु पर्छ। देश अझै खतरामा जानेछ।
श्रावण ४।
मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन।
मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले।
कहिले आत्मविश्वा�� डगमगायो, कहिले हिम्मत कम भयो।
तर हरेक पटक तिमी मेरो साथमा उभियौ।
मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर।
कठिन समयमा हात नछोडेकोमा A big thank you.
Happy Birthday, my love ❤️
जन्मदिन त हामी दुवैको हो,
तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
Wildlife belongs in the wild—not in danger. Every species matters, and every effort to protect nature helps build a healthier, safer planet for future generations. Let's be the voice for those who cannot speak. 🐅🌿🌍
#WildlifeProtection#SaveWildlife#NatureConservation #ProtectNature #Biodiversity #Earth
सरकार गठन भएको १०० दिनमा सरकारले प्रस्तुत गरेको विवरण:
1. शासकीय सुधारका १०० कार्यसूची लागू गर्यो !
2. सम्पत्ति छानबिन आयोग गठन गरी उच्च पदस्थहरूको सम्पत्ति अनुसन्धान सुरु!
3. २ लाखभन्दा बढी Betting वेबसाइट/डोमेन बन्द !
4. पूर्व पदाधिकारीले प्रयोग गरेका ६७२ सरकारी सवारीसाधन फिर्ता ल्��ायो !
5. २२ मन्त्रालयलाई पुनर्संरचना गरी १८ मन्त्रालय कायम !
6. राहदानी सेवामा Online Appointment र Pre-enrolment सुरु!
7. नागरिक एपमार्फत विभिन्न प्रमाणपत्र डाउनलोड गर्ने व्यवस्था !
8. हेलो सरकार'प्रणालीलाई थप प्रभावकारी बनायो !
9. भूमिहीनलाई लालपुर्जा वितरण सुरु!
10. ३५ स्थानीय तहबाट जग्गा प्रशासन सेवा सुरु!
11. अध्ययन बिदापछि नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट ��रकारी रकम असुल गर्यो !
12. नवप्रवर्तन प्रवर्द्धनका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गर्यो !
13. सबै विश्वविद्यालयमा विद्यार्थी संगठनलाई भवन/जग्गा नदिने र राजनीतिक हस्तक्षेप घटाउने नीति ल्यायो !
"कालोपत्रे" गर्नु ठूलो कुरा होइन। कालोपत्रे कति महिना या वर्ष टिक्यो? त्यो ठूलो कुरा हो।
बरू कम बाटोमा "कालोपत्रे" गर्नु तर त्यो अन्तर्राष्ट्रिय स्तरको होस्।
अनि बजेटमा देशभरीका सडक मर्मत गर्न एक अर्ब रूपैयाँ छुट्याइएको छ। सडक मर्मत त गर्न पर्छ तर नेपालका सडकको मूल समस्या भनेको तिनको "बेस" नै कमजोर हुनु हो।
"बेस" कमजोर भएपछि, हरेक वर्षामा त्यो लच्किएर भएर फेरि चर्किहाल्छ, फेरि ख्ल्डो परिहाल्छ। अनि मर्मतमा पैसाको कति खोला बगाउने?
सामान्य मान्छेले बुझ्ने यति कुरा सम्वन्धित अधिकारीले बुझ्ने कहिले होला?
दस्तावेजको ठूलो हिस्सा भारततर्फ विद्युत निर्यातको पूर्वधार निर्माणमा केन्द्रित देखिन्छ नेपाल-भारत ४०० केभी प्रसारण लाइन तथा अन्तरदेशीय प्रसारण पूर्वाधारमा गरिएको लगानीले नेपाललाई विद्युत निर्यातकर्ता राष्ट्र बनाउने सकारात्मक रणनीति देखाउँछ ।तर प्रशन उठ्छः यदि भविष्यमा भारतीय बजार नीति परिवर्तन भयो भने नेपालको ऊर्जा रणनीति चाहिँ के हुनेछ? ऊर्जा सुरक्षालाई बाह्य बजारमा मात्र निर्भर बनाउन नमिल्न पनि सक्छ। यस विषयमा ऊर्जा मन्त्रालयले वैकल्पिक रणनीति के बनाएको छ?
विनियोजन विधयेक, २०८३ को विभिन्न शिर्षकहरुमाथि हुने छलफल सम्बन्धी कार्यक्रममा ऊर्जा मन्त्रालयका वार्षिक कार्यक्रम बारे विश्लेषणात्मक धारणाहरु राख्दै:
मूल विषय चाहिँ सारीमा कुँदिएका शब्दाक्षरकाे संरचना देखेर कतिपयले वैदिक मन्त्र ठान्नुभएकाे रहेछ त्यसैले वैदिक मन्त्र कुँदिएकाे सारी नला���ँदा हुन्थ्यो भन्ने सुझाव पाएँ । वास्तवमा यी शब्दाक्षर मन्त्र हाेइनन्। डिजाइनरका अनुसार याे संस्कृत संरचनाको भाव दिने शैलीमा लेखिएको प्रेमकथा हाे।
चासाे, चिन्ता र सुझावका लागि धन्यवाद । सधैं सिर्जनात्मक सुझावहरू पाइरहूँ ।
Warm welcome to Foreign Minister @shisir of Nepal for his first official visit to India.
Continuing with the tradition of regular high-level exchanges, the visit will help further strengthen the special partnership between India and Nepal.
आज जेठ १९, नेपालको इतिहासलाई सधैंका लागि परिवर्तन गरिदिएको दुःखद नारायणहिटी राजदरबार हत्याकाण्ड भएको दिन। यस शोकपूर्ण दिनको सम्झनामा हामी स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। उहाँहरूको विनम्रता, सरल जीवनशैली, जनताप्रतिको आत्मीयता र राष्ट्रप्र���िको समर्पण आज पनि धेरै नेपालीहरूको स्मृतिमा जीवित छ। राजा वीरेन्द्रको शान्त, सन्तुलित र जनमुखी नेतृत्वले उहाँलाई जनताको मनमा विशेष स्थान दिलाएको थियो। आजका दिन, हामी राष्ट्रले भोगेको त्यो पीडादायी क्षणलाई स्मरण गर्दै दिवंगत आत्माहरूप्रति उच्च सम्मान प्रकट गर्दछौं र राष्ट्र निर्माणमा उहाँहरूको योगदानलाई कृतज्ञतापूर्वक सम्झन्छौं। उहाँहरूको स्मृति हामी माझ सदैव अमर रहोस्।
It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.