निर्वाचन आयोगलाई सुझाव: @ECNOfficial
निर्वाचनमा ‘माथिको कोही पनि होइन’ (NOTA) (None Of The Above) विकल्प समावेश गर्नुपर्छ।
यसले कसरी हाम्रो लोकतन्त्रलाई सबल बनाउन सक्छ? 🧵
kinda funny how the solution to everything for our ministers is so easy
you're poor? just be rich, duh
you don't have a job? just get a job, duh
i guess this is what happens when you elect the elites to make policies for the working class
जुन सरकार आए पनि केही न केही फ्री नै दिन्छन्। के हाम्रो देश धनी भइसकेको हो?
त्यो पनि महिलालाई मात्र। अरे, महिला होस् वा पुरुष, जनतालाई गरिबीबाट निकाल्ने उपाय खोज।
देश र जनताको विकासभन्दा पहिला अर्को चुनाव कसरी जित्ने भनेर अहिलेदेखि नै सोच्न थालिसकेका छन्। 🤦
Unfortunately, a nearly two-thirds majority government has shown clear immaturity and taken completely wrong steps. This will not only lead them in the wrong direction but may also push the entire country into a vicious cycle of conflict. पहिलो गाँसमै ढुङ्गा!
Nepalese don’t seem to hate the Ranas nearly enough. 104 years of autocracy, deliberately keeping the public uneducated and powerless.. When a regime spends a century suppressing education, the consequences for the intellectual development of its citizens become evident.
जनताले मतदानमा विवेक प्रयोग गर्दैनन् भन्ने एउटा राम्रो उदाहरण ।
धनुषा १ मा कालोसूचीमा रहेको व्यक्तिलाई निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदियो र घण्टी चुनाव चिन्हमा हालिएको भोट बदर हुने भन्यो । तर, जनताले उम्मेदवार नै नभएको त्यो चुनाव चिन्हमा पनि अरुलाई भन्दा धेरै मत हाले ।
@MullaNasaruddin Agree that, too.
sic
"If the poor remain uneducated, they will continue to be driven like cattle by leaders. That's why Dr. Ambedkar said — ‘Educate, Agitate, and Organize!’ If people get educated, it becomes a problem for the leaders."
यसपालीको मतादेशले ‘३५ वर्ष के गऱ्यो पुरानाले’,‘३५ वर्षको फोहोर सफा गर्न समय लागिहाल्छ नि’ भन्ने भाष्य बनाउन नमिल्ने बनाईदिएको छ!
जे जे गर्न पर्ने हो गर, लेउ चाहिया जति मत, हामीलाई तिमीहरुले डेलिवरी गर्नपर्छ भन्ने मतादेशले भनिराछ!
हुनत: मोदीले अझै नेहरु बेचिरा हुन्छन् उता ;))
आफ्नो उम्मेद्वार नै नचिनी,आफ्नो माटो नचिनि विदेशिएका परिवारको मात्र कुरा सुनेर, उम्मेदवारको चरित्र नै नहेरी, आँखा चिम्लिएर चुपचाप छाप गरेको भए आज सायद शाहि को पनि उहि हालत हुन्थ्यो होला तर धन्न देशैभरिबाट सचेत मतदाता र उम्मेदवारको काम हेरेर मत दिने जनता चाहिँ जुम्लाका नै रहेछन् ।