प्रहरी प्रवक्ताले राति १:४० बजे लेखेको ग्रुप मेसेज भर्खरै whatsapp बाट डिलिट गरेका छन् ।
मेसेज हिजोको धरपकड बारे थियो।
अनि, प्रम बालेनले भर्खरै लुडो खेल र यसको महत्वबारे फेसबुकमा पोस्ट गरेका छन् ।
@TeamYouTube My channel "Khabardar Media" was mistakenly suspended under the spam policy. I always follow community guidelines. This channel means everything to me. Please manually review and reinstate it.
शासकको दीर्घायूनिम्ति स्वस्तिवाचन गर्ने र दक्षिणा ग्रहणगर्नेलाई विद्वत्भाषामा पुरोहित र ग्राम्यभाषामा टपरे बाहुन भनिन्छ!तर कतैपनि र कहिल्यै पनि नागरिक अगुवा भनिन्न।नागरिक अगुवाले सधैं शासकलाई खबरदारी गर्छ चाकरी हैन!पवित्र नागरिक अगुवा पदावलीलाई नागरिक ह..वामा भ्रष्टीकरण नगरियोस्!
मलाइ पढाइ भन्दा मेरो स्वास्थ्य प्रती बढी चासो छ तसर्थ कोरोना भाइरस संक्रमण नेपाल बाट पुर्ण रुपमा नियन्त्रण नभए सम्म शैक्षिक संस्था हरु बन्द हुनु नै उपयुक्त होला,जनजीवन सामान्य भएपछि मात्र परीक्षा सञ्चालन सम्बन्धी निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्ड समक्ष निवेदन गर्दछु।
जे नहोस् भन्ने कामना थियो,भयो! नआत्तिऊँ!WHO र सरकारले दिएका निर्देशन र सुझावहरू अक्षरस: पालना गरौं! आरोप प्रत्यारोप हैन सहकार्य गरौं! चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोवल बढाऊँ! सबैतिर स्वास्थ्य परीक्षणको मात्रा बढाऊँ! संकटको बेलामा नै नेतृत्वको परीक्षण हुन्छ भन्ने स्मरण गरौं!