बाँदरले किसानलाई हैरान बनाएको छ सबैलाई थाहा छ तर कानुन बनाउन संसद बनेका व्यक्तिले, ६०० बाँदर मारेको छु भनेर अभिव्यक्ति दिनु कहाँ सम्मको गैर जिम्मेवार हो?
अझ बाँदर मारेको अडान लिई रहेको छ ।
युद्द चित्र:
माओवादीले मलंगवा जाँदै गरेको बसमा पेट्रोल बम प्रहार गरेको घटनाको डकुमेन्ट्री हेर्दा आङ नै जिरिङ्ग भयो ।
करिब १० मिनेटको भिडियो लिंक कमेन्टमा राखेको छु!
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
हर्कले एकदमै फोहोरी राजनीति गरी रहेको छ । यस्ता फोहोरीहरुले सफलता कहिले पाउने छैनन् त्यो स्पष्ट नै छ । तर पनि फोहोरी राजनीतिको अर्को आयाम थप्ने हर्क जस्ता फटाहालाई जनताले ठेगान लगाएन भने, देशै भरी दुर्गन्धित बनाउने छ । @hark_sampang
स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
यो सानो भिडियो क्लिप हेरौं गाउँ गाउँमा कांग्रेस एमाले र श्रम संस्कृति पार्टीले मान्छे लाई कसरी उल्लु बनाएर तिमिहरुको घर बालेनले भत्काउदै छ आन्दोलन गर्न हिँड भन्दै उकास्न सडकमा ल्याउने रहेछ।
👉️सुध्रीएको कांग्रेस
👉️चैते कम्युनिस्टहरु
👉️हर्केवादहरुको नियत कस्तो घिन लाग्दो छ।
धरान उपमहानगरपालिका का कार्यभाग नगर प्रमुखलाई हर्क साम्पाङ समर्थक कार्यकर्ताले गाली गरेपछि कार्यालयमै बोलाई यसरी सम्झाएका छन्। कार्यभाग मेयरलाई गाली गर्न समर्थक पनि हुँदा रहेछन्।
जसरी राजसंस्था विरुद्ध विभिन्न आन्दोलनका नाममा भारतीय नेताहरुलाई नेपालका कांग्रेस/कम्युनिस्टहरुले आगो ओकल्न ल्याएका थिए त्यसरी नै कांग्रेसका बडेमानका नेताहरुले निरन्तरता दिएछन्। नेपाल सरकार विरुद्ध विदेशी नागरिक प्रयोग गर्ने कांग्रेस पार्टी देशद्रोही हो ?
एउटा विदेशी खैरे आएर नेपालीलाई हाम्रो सरकारको विरुद्ध उक्साउँछ अनि हामी नेपाली भेडाहरु पर्ऱर ताली पित्छौँ। अझ एकजना पहिलेका ठुलै पार्टीका नेता त्यहीँ आडमा हेरेर र सुनेर बस्छन्।
वाह हाम्रो देशभक्ति र राष्ट्रियता।
ढाका टोपि लगाउने भारतिय नेता जो नेपाललाई बन्दरगाह रोक्दिन्छु भनेर भाषण ठोक्छ, अर्को गोरा जो नेपालमा बर्तमान सर्खार ढाल्ने भाषण गर्छ । बिडम्बनाचै त्या गगन थापा बिदेशिहरु खुलेआम रास्ट्र बिरुद्द बोलेको कुरा सुनेर बसेको देखियो। धिक्कार छ यिन्लाई नेता मान्ने जमात देखेर 🤦♂️