Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
एक-यात्री 🙏🙏
@JarghaMr
Humanity First Serve,Lead & Rise
Kathmandu Nepal
Joined March 2019
917
Following
96
Followers
154
Posts
एक-यात्री 🙏🙏
@JarghaMr
6 days ago
गुरु बिनाको चेला हो कि? चेला बिनाको गुरु हो। चालामाला केही मिल्या छैन! बिरोध गर्न,बिगार्न सिकाको हो कि? मान,सम्मान पनि सिकाको हो। न गुरुको,न चेलाको,केही मिल्या छैन!!
#जयगुरुपुर्णिमा
एक-यात्री 🙏🙏
@JarghaMr
9 days ago
देश बिगार्यो भन्छ। सप्रेको खोइ कहिले थ्यो र! नेता जति महान भन्थ्यो। देश महान खोइ कस्ले बनायो र!!
एक-यात्री 🙏🙏
@JarghaMr
about 1 month ago
अरु तिर गरेको प्रस्न, एकपटक आफै सित गर्ने कि? अरु तिर तेर्साएको त्यो औला, एकपटक आफै तिर सोझ्याउने कि??
एक-यात्री 🙏🙏
@JarghaMr
about 1 month ago
भरोसा कस्को गर्नु, कुनबेला भुइचालो आउँछ, कुनबेला पहिरो जान्छ, कुनबेला सुनामी आउँछ, कुनबेला हावाहुरी चल्छ, कुनबेला दुई दिने, यो चोलाको अन्त्य हुन्छ।।
#जिन्दगि
एक-यात्री 🙏🙏
@JarghaMr
about 1 month ago
महाधिवेशन भरी पार्टीको कुरा गरम! तेसपछाडिको ५ साल देशको कुरा गरम!!
#balen
एक-यात्री 🙏🙏
@JarghaMr
2 months ago
भ्रमण फलदायी होस, नेपाल र नेपालिको तिम्ती होस! पुरानो इतिहास नदोहोरियोस, एक नयाँ हितको हातेमालो होस!!
एक-यात्री 🙏🙏
@JarghaMr
3 months ago
देश बिगार्यो भन्छन, सपार्नेको बिरोध गर्छन। बिकास भयेन भन्छन, परिबर्तनकारिको खेदो खन्छन।।
एक-यात्री 🙏🙏
@JarghaMr
3 months ago
मेरो शहरले, मलाई चिनेन कि? मैले चिनेन! म आफै उठिबास भकोछु। मन ठूलो हो कि? शहर सानो हो, आज म भन्दा, मेरो शहरको महत्त्व धेरै देखेकोछु।।
एक-यात्री 🙏🙏
@JarghaMr
4 months ago
आज बर्षको अन्तिम दिन हो, जिबनको अन्तिम दिन होइन। तिता मिथा क्षण्को याद गर्ने दिन हो, सधै याद गरेर,सम्झेर र रुने गर्ने होइन।।
#HappyNewYear
एक-यात्री 🙏🙏
@JarghaMr
5 months ago
देश घण्टीमय भयो,अब बिकासमय होस। जनमुखी होस,जनअवाज होस।
#जयदेश
एक-यात्री 🙏🙏
@JarghaMr
5 months ago
आजभोलि, वहाहरुले नमस्कार गर्छन। भोलिपर्सी,को हो? चिन्दैनन्!! "बिचार चोङ्गे"🤩🤩🤩🤩
एक-यात्री 🙏🙏
@JarghaMr
7 months ago
ठूलो पार्टी टुक्रिनु, अब देश सानो बन्नु हो। जनताको भावनामा खेल्नु, अब देश अन्धकारमा जानू हो।
#नेपाल
एक-यात्री 🙏🙏
@JarghaMr
7 months ago
मैले सोचेको मेरो, अब होइन कि जस्तो लाग्न थाल्यो। मेरो मनले मलाइ, खोइ बुझेन कि जस्तो लाग्न थाल्यो।
#शुभ्रात्री
एक-यात्री 🙏🙏
@JarghaMr
8 months ago
सबैको आशा छ, एकदिन पक्कै आउला। धर्यतामा बाचेको छ, आशाको किरण पक्कै पाउला।।
एक-यात्री 🙏🙏
@JarghaMr
8 months ago
पार्टीको मात्रै नेता होइन, देशको नेता बन्नुहोला। पार्टिको मन धेरै पटक जित्नु भो, अब जनताको मन जित्नुहोला।
#शुभकामना
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
हिजोको भोट पनि, ब्येर्थमा गयो हजुर। अबको भोट पनि, खासै भरोसा छैन। भोट नगरम पनि, आत्मनिर्णयको कुराछ हजुर। भोट गरे पनि, मनमा खुसी छैन हजुर।।
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
मेरो एक भोटको, कदर भयेन हजुर! यो गन्जगोल र अन्धकार ल्याउन थियेन हजुर!!
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
उहिले लाहोर तिर जबर्जस्ति खेदिन्थ्यो। हिजोआज, झिलिमिली देश तिर, भबिस्य खोज्दै हिडि राछ! हाम्रो भाग्य, न हिजो थियो,न आज छ। न भोलिको देखि राछ!!
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
तिमी हारेको छैन, बदलिन्दै छौ, बदलिनु आजको आबसेक्ता हो। तिमी आटि छौ, तिम्रो हिक्मतलाइ सलाम गर्छु, जुन आजको जरुरत पनि हो।।
#मेरोनेपाल
#मेरोदेश
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
चिन्न गाह्रो भो तिमिलाइ, नेपाल आमाको सन्तान हो कि? कुनै रगतको नाता परेउ। बुझ्नु सकिन तिमिलाइ, यो धर्तिको लागि हो कि? पराई को गुलामी परेउ।।
Last Seen Users on Sotwe
Niavirna
Seen from
United States
pecinta stw
Seen from
Indonesia
我和太太陈脂虎
Seen from
United States
fxxrza101__
Seen from
Turkey
اسمراني
Seen from
Germany
volkan
Seen from
Turkey
ธีรวิทย์
Seen from
Thailand
kalaisexy
Seen from
Malaysia
Hikaru Nagi
Seen from
Pakistan
Ratna Firly juwita
Seen from
Malaysia
Trends for you
1
#WWERaw
Under 10K tweets
2
Thanksgiving
Under 10K tweets
3
Telegram
Under 10K tweets
4
#Oriade
Under 10K tweets
5
Chivilli
Under 10K tweets
6
Robert
Under 10K tweets
7
Red Cross
Under 10K tweets
8
Eli Roth
Under 10K tweets
9
Aaron Farinacci
Under 10K tweets
10
#ESTChicago
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.1M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.2M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.4M followers
9
KATY PERRY
@katyperry
88.8M followers
10
Taylor Swift
@taylorswift13
82.7M followers
11
Lady Gaga
@ladygaga
74.2M followers
12
Virat Kohli
@imvkohli
71.7M followers
13
Kim Kardashian
@kimkardashian
70.3M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
64.6M followers
16
Bill Gates
@billgates
64.5M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
61.9M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫