समाचारअनुसार भौतिक सम्पत्ति र वैभवबाट टाढा रहेर एक असहाय तथा जरूरतमंद व्यक्तिको जीवन कस्तो हुन्छ भन्ने यथार्थ अनुभव गर्न उनले यो कदम उठाएका हुन् । सन् २०२४ को विधानसभा निर्वाचनको समयमा बुझाइएको सम्पत्ति विवरण अनुसार पराग शाह ३,३८३ करोड भारुभन्दा बढी सम्पत्तिका मालिक हुन् । उनी